जनताको मन जित्न सक्ने काम गरे परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन– नेम्बाङ

गोबिन ल्वागुन पाँचगाछी । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका संसदीय दलका उपनेता सुुवासचन्द्र नेम्बाङले जनताको मन जित्न सक्ने काम गर्न सके कुनै पनि परिवर्तनको लागि आन्दोलन गर्न नपर्ने बताउनुभएको छ । सोमबार झापाको शिबसताक्षी ४ बोलोचौकमा अवस्थित सालमारामा निर्माणधीन झापा इनर्जी लिमिटेड आयोजनाको सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुुरा बताउनुुभएको

आज दमकमा खेलकुद महासंघको प्रदेशस्तरीय भेलामा अध्यक्ष नेपाल आउने

क्रेजी संवाददाता दमक । झापाको दमकमा आज पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने खेलको नमुना प्रदर्शन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेता नेपाल आउने कार्यक्रम तय भएको हो । आयोजक महासंघ समाजवादीले

माओवादी कानेपोखरीको अध्यक्षमा मनोज राजवंशी चयन

क्रेजी संवाददाता कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कानेपोखरी गाउँपालिका अध्यक्षमा २९ वर्षीय मनोज राजवंशी निर्विरोध निर्वाचित भएका छन् । राजवंशी उमेरको हिसाबले नेपालको सबैभन्दा कान्छा अध्यक्ष हुन् । पालिका अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीति हुँदै उनी माओवादीको पार्टी सम्मेलन आयोजक कमिटी सदस्य, मोरङ जिल्ला

माओवादी कानेपोखरीको नेतृत्व चयनमा चरम गुटबन्दी भएको कार्यकर्ताहरूको भनाइ : गठित कमिटी नमान्ने

क्रेजी संवाददाता कानेपोखरी । माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको अधिवेशनबाट नव गठित पदाधिकारीहरू नियम विपरीत गुठबन्दीद्धारा चुनिएको भन्दै पुराना कार्यकर्ताहरूले बन्दसत्रको विरोध गरेका छ्न । उनिहरूले गठित कमिटीलाई नमान्ने भन्दैँ पुनः अधिवेशनको माग गर्दै विरोध जनाएका हुन । माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटीको जारी अधिवेशनबाट नेतृत्व परिवर्तनको चर्को आवाज

माओवादी केन्द्र पथरीशनिश्चरेको नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अधिवेशनबाट चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । शनिबार सम्पन्न नगर अधिवेशनले दाहालको नेतृत्वमा कमिटी चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा प्रेम ढकाल, कमल हाङवाङ, गोविन्द कटुवाल, सचिवमा मोहन लिम्बू, सह–सचिवमा रविन राई र कोषाध्यक्षमा अनिता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल दमक आउने

क्रेजी संवाददाता दमक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम पक्का भएको छ । नयाँ पार्टीका रुपमा नेकपा (एस) गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल प्रथम पटक आउन लागेका हुन । २० मसिंरमा हुने नेकपा एस

रामकुमार बस्नेतले एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

क्रेजी संवाददाता मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुदैछ । राष्ट्रिय महाधिवेशनमा होमिएका नेताहरू पनि आ–आफ्नो उम्मेद्वारी कुन पदमा दिने भन्ने बारेमा आफ्नो सामाजिक सञ्जालबाट तिव्ररुपमा प्रचार प्रसार गर्दै आइरहेका छन् । यस्तै नेकपा (एमाले) १ नम्बर प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत चितवनमा १०–१२ मंसिरमा हुन

माओवादी केन्द्र कानेपोखरीको वडा अधिवेशन सम्पन्न : सम्पूर्ण पदाधिकारी सर्वसहमत

क्रेजी संवाददाता कानेपोखरी । नेकपा माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँपालिकाको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । सात वटै वडाको अधिवेशनबाट पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसहमत रूपमा चयन भएको माओवादी केन्द्रले जनाएको छ। कानेपोखरी गाउँपालिका वडा १ को अध्यक्षमा ईश्वर खतिवडा चयन भएका छन । उपाध्यक्षमा नरमाया पाण्डे,

मोरङ क्षेत्र नं. १ (क)को सभापतिमा मोक्तान विजयी

क्रेजी समाचारदाता मधुमल्ला । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा नरबहादुर मोक्तान विजयी भएका छन् । शनिबार भएको मधुमल्ला पार्टी प्यालेसमा मतदानको अन्तिम मत परिणाम अनुसार दुई प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान विजयी भएका हुन् । सभापतिमा मोक्तानले १ सय ३० मत प्राप्त गरे भने प्रत्यासी अर्जुन तुम्रोकले ९६

भूमि समस्यालाई आगामी चुनावी एजेन्डा बनाउँदैनौं : केन्द्रिय उपाध्यक्ष खड्का

क्रेजी संवाददाता कानेपोखरी । लामो समयदेखी मोरङ कानेपोखरीका सुकुम्बासीहरूलाई धनीपुर्जा दिने प्रलोभन विभिन्न पार्टीका नेतृत्वकर्ताहरूले निरन्तर दिदैँ आएपनी सुकुम्बासीको समस्या भने जिऊका तिऊ रहेको छ। 'जुनै जोगि आएपनी कानै चिरेको भन्ने उखान जस्तै भएको छ', कानेपोखरीबासीका लागि धनीपुर्जा पाउँने आशा । पटकपटक बनेको सरकारले ठूलाठूला बाचा, प्रतिबद्धता जाहेर गर्ने तर