तराईमा आज जितिया पर्व मनाइँदै

काठमाडौं । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका

धरानमा निषेधाज्ञा कडा, पिण्डेश्वरमा भक्तजनको भिड बढेपछि प्रहरीको कडा निगरानी

धरान- धरानमा दैनिक कोरोना सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा आईतबार बसेको डिसिसिएमसीको बैठकले धरानमा निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेको छ । धरानमा आज देखि तरकारी पसलहरू बिहान ९ बजे सम्म र अन्य पसलहरू बिहान १० बजे देखि साँझ ५ बजे सम्म मात्रै खोल्न पाइनेछ । साउन महिनाको सोमबार

अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता

किराँत राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले विश्वव्यापी रुपमा आयोजना गरेको अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रथम पटक विश्वव्यपी अनलाइनको माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् भने खोटाङकी पम्फा खालिङग राई दोसो र ओखलढुंगाकी जितुमाया राई तृतीय भएकी छन्

कविता : हाम्रो पथरी

– छवि धिमिरे भुल्के देवी शिरमा हाम्रो, हरियाली वन स्वर्गजस्तै हाम्रो पथरी रमाउँछ मन आफनै पौरख खाई बाच्ने सबैजात–जाति प्राकृतिकको संरचना पथरीबासी माथि ईन्द्रेणीका रंगहरुले चुमेका हुन् घर गोधुँलीमा चम्कदछौँ सबै वरपर विद्यालय पाटिपौवा संघ संस्थाहरु शिवालय मन्दिरहरु बनेका हुन् अरु हाम्रो पथरी राम्रो पथरी हामी पथरीबासी जाँदा पनि जतिखेर हिड्छौँ

पथरीमा १० दिने नाट्य कार्यशाला सम्पन्न

क्रेजी संवाददाता पथरी । स्वास्थ्य मापदण्डको पालना गर्दै सम्मान र नाटक प्रस्तुतिका साथ मोरङको पथरी शनिश्चरेमा १० दिने नाट्य कार्यशाला सोमबार सम्पन्न भएको छ । नाटक प्रस्तुति हेरिसकेपछि कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरमा नाट्य क्षेत्रबाट धेरै प्रकारका विषयवस्तुमाथि सचेतना फैलाउन सकिने उल्लेख गर्दै यस कार्यमा नगरपालिकाले सदैव

२०७८ लाई हर्षाैल्लासका साथ स्वागत गर्दैछौं

भोलि उदाउने घामसँगै हामी अर्को बर्षमा प्रवेश गर्नेछौ । अर्थात २०७७ साललाई बिदाई गर्नेछौ र २०७८ लाई स्वागत गर्नेछौ । समय कति चाडै बित्तो रहेछ है ? तपाईंको यस बर्ष कस्तो रह्यो ? कति उपलब्धी हासिल भए ? कति खुसीपूर्वक दिनहरु विते ? कति राम्रा योजनाहरु बने ? के कस्ता

नेपाल मगर संघ पथरी शनिश्चरेद्वारा माघे संक्रान्तीमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मगर समुदायको नयाँ वर्ष शार ल्हेसा ५०१५ तथा माघे संक्रान्ती राष्ट्रिय पर्वको अवसरमा मोरङको पथरी शनिश्चरेमा शुभकामना आदान– प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार (माघ १ गते) नेपाल मगर संघ पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरु मारुनी, कौडा,

शिवसताक्षीमा धुमधाम चासोक तङ्नाम

क्रेजी साप्ताहिक शिवसताक्षी । प्रकृतिपुजक लिम्बु जातिहरुको महान चाड चासोक तङ्नाम पुस १५ गते शिवसताक्षीमा धुमधामका साथ सम्पन्न भएको छ । झापाको शिवसताक्षी–७ मिलन चौकमा पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै चुम्लुङ हिम परिषरमा चासोक पूजा गरिदै चासोक तङ्नाम मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चन्द्रकुमार सेर्मा, विशिष्ट अतिथि उपमेयर

नेपालमै लाग्छ यस्तो अनौठो मेलाः जहाँ २४ घण्टा अपाच्य शब्द बोल्न खुला

क्रेजी साप्ताहिक बाग्लुङ । नेपालमा लाग्ने अधिकांश मेला तथा महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ । अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन् । तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्से्नि एउटा अनौठो मेला लाग्ने गरेको छ । त्यो मेलामा यौनका

पथरीमा माघे संक्रान्ती राष्ट्रिय पर्व ५०१४ को अवसरमा विविध कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती ५०१४ को अवसरमा नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले शुभकामना आदान प्रदान सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बुधबार पथरीशनिश्चरेमा भएको सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो । यस्तै अन्य अतिथिहरुमा