नवरात्रिको सातौं दिन आज, घरघरमा फूलपाती भित्राइँदै

क्रेजी साप्ताहिक पथरी । आज बडादशैं नवरात्रिको सातौं दिन देशभर घर घरमा फूलपाती भित्राइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने गरिन्छ । गुरुज्यूको

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

क्रेजी साप्ताहिक  पथरी । आज भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ

प्याब्सनको नगरस्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता

क्रेजी साप्ताहिक पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजनामा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता हिजो सम्पन्न भएको छ । प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यमा भएको वक्तृत्वकला प्रतियोगितामा न्यु पेगोडा आवासीय माविका युगलकिशोर अधिकारी प्रथम भएका छन् । यस्तै सिनियर

मुर्तीकला पेशामा सुवासको संघर्ष

क्रेजी साप्ताहिक । मोरङको मिक्लाजुङ —४ जरुवाका सुवास विश्कर्मा १५ बर्षदेखी मुर्तीकला पेशामा क्रयाशिल छन् । यहि पेशालाई नै जिविकोपार्जनको माध्यम बनाएका सुवास निकै सुन्दर र कलात्मक मुर्तिहरु बनाउछन् । जुन मुर्ती देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर

बुद्धजयन्तीमा विविध कार्यक्रम

प्रेमप्रसाद भट्टराई(के.डी) शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ जयन्ती आज देशभर विभिन्न मनाइएको छ । यसै क्रममा मोरङको पथरीशनिश्चरे १ मा रहेको साङाग छ्योइलिङ गुम्वाले पनि विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । गुम्बा समितिका अध्यक्ष दिलबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं ३ ‘क’ तर्फका सांसद सूयर्माराज

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ

केबलकार निर्माण तयारीले जगाएको आशा

पर्वत- गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको पञ्चासे केबलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँ

वृद्धामाथि बलात्कार, बलात्कारपछि हत्या प्रयास

नुवाकोट- केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो