चाक्चाचुर येले दोङको शुभकामना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताइन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा सोमबार आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख

माघे संक्रान्तिको महिमा

 कृष्णप्रसाद अधिकारी एसिया महादेश भित्र पर्ने हाम्रो देश नेपाल । यहाँ विभिन्न जात जातिका मानिसहरूको बसोबाँस छ । साथै विभिन्न प्रकारको धर्म मान्ने चलन छ । नेपालमा बसोबाँस गर्ने मानिसहरुले १ सय १० प्रकारका पर्व पनि एक प्रमुख पर्व हो । सूर्य राशी चक्रबाट दशैं स्थानको मकर राशीमा प्रवेश गर्दा

माघे सक्रान्तिमा सार्वजनिक बिदा

क्रेजी साप्ताहिक । माघे सक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । सो पर्वको अवसरमा आगामी माघ १ र २ गते बिदा दिने भएको हो । प्रदेश ५ सरकारले गत वर्ष पनि माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका

मगर संघ पथरीले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने

क्रेजी साप्ताहिक पथरी । माघ १ गते नेपाल मगर संघ पथरीशनिश्चरेले ५०१४ औं नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाउने भएको छ । आइतबार मोरङ्गको पथरीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाउने जानकारी आयोजकले गराएको छ । पत्रकार सम्मेलनमा वोल्दै नेपाल मगर संघ पथरीशनिश्चरे का

आजआम्बारीको चासोक तङ्नाममा राम लिम्बू आउने, भब्य सम्मानको तयारी

काठमाडौं । किरात याक्थुम चुम्लुङ उर्लाबारीले दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बूलाई सम्मान गर्ने भएको छ । चासोक मेलाको समापन कार्यक्रममा रामलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने भएको हो । झापाका राम लिम्बूले दी भ्वाईस अफ नेपाल जितेसँगै आफु र आफ्नो समुदायको नाम राखेकोमा सम्मान गर्न लागेका हौ, आयोजक

चासोक तङनामको उद्घाटन आज,उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । लिम्बु जातिहरुको प्रमुख पर्व चासोक तङ्नाम (उँधौली पर्व) को अवसरमा आजबाट मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति र सिरिजङ्गा स्मृति धार्मिक वन समितिको संयुक्त आयोजनामा मङ्सिर आज देखि २६ गतेसम्म पर्व मनाउन लागेको हो । आज नगरप्रमुख दिलिपकुमार राईले

राई जातिको बाजा र भेषभूषा प्रदान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको २ नम्वर वडा कार्यालयले वडाका राई जातिको संस्कृति संरक्षणका लागि संस्थागत रहने गरी बाजागाजा तथा भेषभूषा खरिद गरिदिएको छ । चालु आर्थिक वर्षका लक्षित वर्गको बजेटबाट ५ लाख रुपैयाँ बराबरका सामग्री खरिद गरिएको वडाध्यक्ष यामप्रसाद गुरागाईंले ज।नकारी दिए । कार्यक्रममा, वडाध्यक्ष गुरागाईंका

चासोक तङनामको अवसरमा विविध कार्यक्रम हुने

क्रेजी साप्ताहिक पथरी । लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नगरशाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति धार्मिक वन पथरीशनिश्चरेको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता तथा सांगितिक कार्यक्रम हुने भएको हो । मंसिर २३ गते पथरीशनिश्चरे नगरपालिकाका

आज छठको मुख्य दिन, श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई

सुरु भयो तिहार, आज कागको पुजा गरिने

क्रेजी साप्ताहिक । आजबाट तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । तिथिको द्दटबढका कारण कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ ।