शेयर बजारमा झिनो सुधार

काठमाडौँ- शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार

तरहरा एसीसीको भलिवल आजबाट सुरु हुँदै, १२ बिद्यालयको सहभागिता हुने

तरहरा- शिक्षा र खेल संगसंगै भन्दै आज बाट ईटहरी उपमहानगर पालिकाको तरहरा क्षेत्र भित्रका निजि तथा आवासीय बिद्यालय हरु सस्था तरहरा एसीसी ले अन्तर बिद्यालय स्तरीय भलिबल प्रतियोगोता आयोजना गर्दैछ l तरहरा २० को हिमशिखर ई स्कुलको प्रांगण मा आयोजना हुने भलिवल प्रतियोगोतामा तरहरा क्षेत्रका विभिन्न निजि १२ बिद्यालय को

झापाको अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालन

अर्जुनधारा: झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ ।अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शनिबार आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गरेका छन् । आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गरे । उनले अर्जुनधारा नगरमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा

एक करोडमा मेलाको ‘परिचय’

अहिले फिल्म बनाएर मात्र प्रयाप्त छैन । दर्शकलाई हलसम्म तान्न गतिला गीतसंगीत पनि अत्यन्त आवश्यक हुन्छ । केही वर्षयता नेपाली फिल्ममा लोक फ्लेवरका गीतको राम्रै बोलबाला देखिएको छ । 'सुर्के थैली खै ?', 'गोजीमा दाम छैन', 'पहिलो नम्बरमा', 'रुपै मोहनी' गीतले नेपाली बजारमा धूम नै मच्चाएका छन् । गीतका कारण

इटहरामा तिन जना वालिकालाई जर्जरजस्ती गर्न खोज्ने यी नै हुन् रोहित, मलेशियाबाटै बाबुले गरे यस्तो अनुरोध

आफ्ना छोरीहरु असुरक्षीत भएकोले सम्बन्धीत निकायसम्म खबर पुर्याईदिन भन्दै एसएमएस मार्फत मलेशियाबाटै बाबुले गरे यस्तो अनुरोध, हेर्नुहोस् उक्त अनुरोध जस्ताको तस्तै: “सर नमस्कार म हजुर लाई एउटा जान्कारी गराउन गहिरहेको छु मेरो घर रतुवामाइ नगरपालिका वाड न १० मोरङ हो मेरो नाम रत्न बहादुर अधिकारी हाल म मलेसिया मा छु

सार्बजनीक भयो चलचित्र पुरानो बुलेटको ‘दही चिउरा अषार पन्ध्रमा…’

नेपाली कनानक चलचित्र पुरानो बुलेटको 'दही चिउरा अषार पन्ध्रमा...' बोलको गीत सार्बजनीक भएको छ । उत्तम जंग लिम्बु र मेलीना राईको स्वरमा सजिएको गीतमा भिषण राईले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोक्राफी रहेको गीतलाई हरी घलेले छायाङ्कन गरेका छन् । राम भट्टराईको सब्दमा रहेको गीतमा अनुप बिक्रम शाही र

चौरमा भेटियो १६ वर्षीया पूजाको शव

कैलाली- कैलालीमा एक किशोरीको शव फेला परेको छ । टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पूजा थापाको शव फेला परेको हो । पूजाको शव उनकै घर नजिकै चौरमा शुक्रबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतकका परिवारका अनुसार पूजा

प्रधानमन्त्रीको फोटो झुण्ड्याएको पोलमा निर्मलाको तस्विर टाँस्दा १२ जना पक्राउ

काठमाडौं- सामाजिक सुरक्षा योजना लागू घोषणको प्रचार प्रसार गर्न काठमाडौं उपत्यकाका विजुली पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर टाँसिएको थियो । तर, सोही पोलमा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको फोटो टाँस्दा १२ जना पक्राउ परेका छन् । पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२

इन्द्र-कमल बास्कोटा प्रतिष्ठान द्वारा स्वीटर वितरण

पथरी माेरङकाे पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालमा विद्यालयले छनाैट गरेका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । बिहिबार जनता माविमै अायाेजित एक सार्वजनिक कार्यक्रममार्फत अति बिपन्न परिवारका ती विद्यार्थीहरुलाइ स्विटर वितरण गरिएको हो । हिउँदे जाडोका कारण नियमित

सार्वजनिक भयाे हाँस्य टेलीश्रृंखला “चतुरे-डन” काे नयाँ भाग (भिडियाे सहित)

प्रत्येक हप्ता अार्ट नेपाल टि.भी बाट प्रसारण हुदै अाएकाे हाँस्य टेलिचलचित्र “चतुरे डन” सधाझै याे हप्ताकाे नयाँ भाग सार्वजनिक भएकाे छ । हरेक नेपाली टेलिभिजन हरूमा हाँस्य बिधाका कार्यक्रमहरूले प्राथमिकता पाएका समयमा यूटुव च्यानलहरूमा पनि हाँस्य टेलिसिरियलहरुकाे दबदबा छ ,यही नेपाली हास्य ब्यंय क्षेत्रमा दशर्ककाे मनमा बस्दै गएकाे सिरियलकाे नाम