
बार्सालाई ११ अंकको अग्रता
बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई हराउँदै स्पेनिस ला लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा बार्साले ४–० शानदार जीत हासिल गरेको हो । बार्सिलोनाको जीतमा आन्द्रेस क्रिस्टिएन्सन, रोबर्ट लेवान्डोस्की र राफिनाले एक–एक गोल गरे । त्यस्तै, टोलीले गुईडो रोड्रिग्वेजको आत्मघाती गोल उपहार