जीतपुर सिमरा गोल्डकप : पहिलो खेलमै भरतपुरसँग ३–१ ले पराजित

बिहीबारदेखि सिमरा रंगशालामा शुरु भएको १३ औ जीतपुरसिमरा गोल्डकपमा आयोजक नव–जनजागृती यूवा क्लब भरतपुर फुटबल क्लबसँग ३–१ को अन्तरले पराजित भएको छ । घरेलु मैदानमा पहिलो दिन भएको खेलमै आयोजक समुह प्रतियोगिताबाट निरीह भएर बाहिरिनु स्थानीय खेलप्रेमी दर्शकहरुका लागि भने दुखद भएको दर्शकहरुले बताएका छन् ।भरतपुरले खेलको सातौं मिनेटमै भिष्म

आसिफलाई मधेस प्रदेश सरकारले दुई लाख पुरस्कार दिने

मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा

आसिफलाई मधेश प्रदेश सरकारको सम्मान : दुई लाख दिने घोषणा

मधेश प्रदेश सरकारले प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसैसाता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएको थियो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर उच्च पारेको भन्दै आसिफलाई सो रकम प्रदान गर्ने घोषणा

एसीसी प्रिमियर कपको तालिका सार्वजनिक

  काठमाडौँमा आयोजना हुने एसीसी मेन्स् प्रिमियर कप २०२३ को तालिका सार्वजनिक भएको छ । क्यानले आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । सबै खेलहरू बिहान साढे ९ बजेटबाट सुरु हुनेछन् । त्रिभुवन विश्वविद्यालय स्थित कीर्तिपुर मैदान तथा मूलपानी आयोजना हुने खेलहरूमा एसिया एसोसिएट राष्ट्रहरू एसिया

फेनिक्स इन्टर कलेज क्रिकेट प्रतियोगिता : मोनाष्टिकको कब्जा

जनकपुरधाम । जनकपुरधाममा जारी फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता उपर मोनाष्टिक कलेजले कब्जा जमाएको छ । बाह्रविघा मैदानमा बिहीबार भएको फाइनल खेलमा एक विकेटले विपी मिमोरियल कलेजलाई पराजित गर्दै मोनाष्टिकले उपाधि हात पारेको हो । टस जितेर विपी मिमोरियलले सुरुमा ब्याटिङ रोजेका थिए । १९ ओभर चार बलमा सबै

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । सुरुवातीदेखि दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काए पनि

बार्सिलोना फर्कँदै मेस्सी ?

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँगको करार नवीकरण नगर्ने चर्चाबीच उनी पुरानो क्लब बार्सिलोना फर्कने चर्चा सुरु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टअनुसार पीएसजीसँग मेस्सीको करार नवीकरण यतिबेला असम्भवजस्तै देखिएको छ । बार्सिलोना यसको फाइदा उठाउँदै उनलाई क्लबमा भित्र्याउने तयारी गरिरहेको छ । यसअघि च्याम्पियन्स लिगको अन्तिम १६

आईसीसी वरीयतामा विलियमसनको छलाङ

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन् । टेस्ट ब्याट्सम्यानको वरीयतामा तेस्रो स्थानमा स्टीभ स्मिथ रहेका छन् भने चौथो र पाँचौँ स्थानमा क्रमशः जो रुट र बाबर आजम छन्

सन्दीप एकदिवसीय वरीयताको २२ औं स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् । बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्थानमा हुँदा सोमपाल कामी ६७ औं स्थानमा हुँदा करण केसीले

टी–ट्वान्टीमा सन्दीपको वरीयता कायमै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी अन्तर्राष्ट्रियको बलिङ वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं स्थानमा कायम छन् । ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ अविनास बोहोराको