पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट

एसियन कप छनोट खेल्ने यू–२० महिला टोलीको बिदाइ

एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना

बोर्नेमाउथविरुद्ध आर्सनलको उत्कृष्ट पुनरागमन

दुई गोलले पछि परेको स्थिति उल्टाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथविरुद्ध शानदार पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–२ गोलले विजयी बनेको हो । खेलमा ९.११ सेकेण्डमा नै आर्सनल एक गोलले पछि परेको छ । फिलिप बिलिङले बोर्नेमाउथलाई अप्रत्यासित अग्रता दिलाएका थिए । प्रिमियर लिगको

आर्सनलमाथि सिटीको दबाब कायम

न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । शनिबार साँझ भएको खेलमा सिटी २–० गोलले पराजित गरेको छ ।खेलको १५ औँ मिनेटमा फिल फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६७ औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे

नवप्रवेशी टिम चर्च ब्वाइजको विजयी सुरुवात

नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार भएको ए डिभिजन लिगको डेब्यू खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । च्यासल मैदानमा चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । यता पुलिसका लागि

पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट

गुजरातमाथि मुम्बईको शानदार जीत

महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात मात्र ६४ रनमा अलआउट भएको हो । गुजरातलाई सस्तोमा समेट्न साइका इशाकेले ४ विकेट लिइन् भने न्याट स्काइभर

फर्मिन्होले लिभरपुल छाड्ने

ब्राजिलका फरवार्ड रोबार्टो फर्मिन्होले यो सिजनको अन्त्यमा क्लबसँगको करार सकिएसँगै लिभरपुल छाड्ने भएका छन् । ३१ वर्षीय खेलाडी सन् २०१५ मा होफेनहाइमबाट २।९ करोड पाउन्डमा लिभरपुलसँग आबद्ध भएका थिए । एनफिल्डमा रहँदा उनले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए

ए डिभिजन लिगमा अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रवेश गर्न पाउने

सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरुमा अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए । फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा

एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका हुन् । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ । गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा यू–२० राष्ट्रिय महिला