
आसिफ बने एकदिवसीय क्रिकेटमा नेपालका लागि एक हजार रन बनाउने दोस्रो खेलाडी
आसिफ शेख नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा एक हजार रन पूरा गरेका हुन् । आसिफ नेपालका लागि एकदिवसीय