’ए’ डिभिजन लिग : नवप्रवेशी टिम खुमलटारको विजयी सुरुवात

एफसी खुमलटारले सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ मा विजयी सुरुआत गरेको छ ।शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे ।ओलुमोउले खेलको ८९ औं मिनेटसम्म गोल गर्दै टिमलाई जित दिलाए ।

महिला प्रिमियर लिग आजदेखि, गुजरात र मुम्बईको टोली आमनेसामने हुँदै

इन्डियन प्रिमियर लिग जस्तै महिलाको आफ्नै वुमन्स प्रिमियर लिग अर्थात् डब्ल्यूपीएल आजदेखि सुरु हुँदैछ । शनिबार पहिलो खेल गुजरात जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुँदैछ । हरमनप्रीत कौरले मुम्बई र बेथ मुनीले गुजरात टोलीको नेतृत्व गर्दैछिन्। यस प्रतियोगितामा कुल २१ खेल हुनेछन् र यी खेलहरू पाँच टोलीबीच हुनेछन्। यी टोलीहरुमा जम्मा

पीएनजीमाथि नेपालको जित, सन्दीपको करियरकै उत्कृष्ट ब्याटिङ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । नेपालका लाग आसिफ शेखले

आसिफको अर्धशतक पूरा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ८८ बल खेलेका आसिफले १ छक्का प्रहार गर्दै अर्धशतक पूरा

नेपालको लगातार विकेट पतन

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको अन्तिम बलमा छटौं विकेट गुमाएको हो । नेपालका दिपेनद्र सिंह ऐरी ८ रन बनाएर आउट भए । उनलाई सेसे बाउले

रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध

ब्राजिल तथा बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको बताइएको छ ।उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेको हो । मेन्डिसले एक वर्षसम्मको सम्झौता गरेका छन् ।

कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो

लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ । खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग

लिग–२ : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपालाई १८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनायो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी

नेपालको कसिलो बलिङ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटको रूपमा छटौं विकेट लिएको हो । पीएनजीका काड सोपर ९ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आफ्नै बलमा रन आउट

दीपेन्द्रले दिलाए नेपाललाई पाँचौँ सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् । दीपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले