
रेफ्री खरिद प्रकरण : बार्सिलोनाविरुद्ध भ्रष्टाचारको मुद्दा
स्पेनको रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई क्लबले गरेको भुक्तानीमा बार्सिलोनाले भ्रष्टाचारको मुद्दा सामना गर्नुपर्ने भएको छ। यो गत महिना बार्साले नेग्रेरा र उसको स्वामित्वमा रहेको कम्पनीलाई सन् २००१ र २०१८ को बीचमा कूल ८४ लाख यूरो भुक्तान गरेको थियो। बार्सिलोनाको एक अदालतले शुक्रबार बार्सिलोना, क्लबका पूर्व पदाधिकारी