
दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको शानदार जीत, शृङ्खलामा कब्जा
अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई एक इनिङ्स र १८२ रनको विशाल अन्तरले हराउँदै एक खेल बाँकी छँदै टेस्ट शृङ्खलामा कब्जा जमाएको छ । मेलबर्न टेस्टमा चौथो दिनको खेलमा एक विकेटको क्षतिमा १५ रनको अवस्थाबाट दिनको सुरुवात गरेको दक्षिण अफ्रिका २०४ रनमा अलआउट हुन पुगेको हो । अफ स्पीनर नाथन लियोनले ५८ रन