नयाँ करारअघि युनाइटेडको योजना हेर्न चाहन्थे फर्नान्डेज

पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले नयाँ करारमा हस्ताक्षर गर्न अघि म्यानचेस्टर युनाइटेडको योजनालाई अध्ययन गरेको बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै फर्नान्डेजले भने, ‘करार सम्झौतामा हस्ताक्षर गर्न अघि हामी कहाँ जाँदैछौँ भन्ने योजना म हेर्न चाहन्थे । हाम्रो भविष्य के छ ? पैसा पनि महत्त्वपूर्ण कुरा हो । यो कसैसँग लुकेका

म्यानचेस्टर डर्बी

प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीको आतिथ्य गर्दैछ । लामो समयपछि म्यानचेस्टर डर्बी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । युनाइटेडले लगातार ८ खेल जितिसकेको छ भने  खेल जिते एलेक्स फर्गुसनले सन् २०१३ मा सन्यास लिएयता सबै प्रतियोगितामा सबैभन्दा धेरै खेल जित्ने रेकर्डलाई बराबरी गर्नेछ । दोस्रो स्थानमा रहेको सिटी

पथरीशनिश्चरे नगरपालिकामा नकआउट खेलकुद सप्ताह सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ को आयोजनामा नगर स्तरीय नकआउट खेलकुद सप्ताह सुरु भएको छ । शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा

पेलेको निधन : चर्चित फुटबल खेलाडीका नसुनेका कथाहरु

सन् १९७७ मा खेलबाट सन्यास लिएका पेले अझै पनि विश्वका चर्चित खेलाडीमध्ये एक हुन्, पेलेको निधन भएको छ । उनी ८२ वर्षका थिए र केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट जुधिरहेका थिए । पेले विश्वकप फुटबलको उपाधि जित्ने तीन टिमको सदस्य रहिसकेका छन् । यसो गर्ने उनी विश्वकै एक मात्र

महान फुटबलर पेलेको निधन

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको

धरान क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको २२ औं संस्करणको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरान क्वाटरफाइनलमा पुगेको हो । धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं

फेरि सरयो ए डिभिजन लिग, फागुन १९ गतेबाट हुने

शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको हो । लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको

जनकपुर टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लियो

जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो

मार्टिनेजबारे एम्बाप्पे : व्यर्थको कुरामा मेरो ऊर्जा बर्बाद गर्दिनँ

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेपछि गोलकिपर इमिलियानो मार्टिनेजले किलियान एम्बाप्पेलाई बारम्बार गिज्याइरहेका छन् । तर, फ्रान्सका फरवार्डले भने आफूलाई ती कुराले कुनै फरक नपार्ने बताएका छन् । फाइनलमा भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि नायक बनेका मार्टिनेजले त्यस यता एम्बाप्पेलाई निरन्तर रूपमा गिज्याइरहेका छन् । पछिल्लोपटक उनी पीएसजीका स्टार खेलाडीको

गाक्पो भित्र्याउँदै लिभरपुल

लिभरपुलले डच क्लब पीएसभी एइन्डहोभनसँग नेदरल्याण्डका फरवार्ड कोडी गाक्पोलाई अनुबन्ध गर्ने विषयमा सहमति गरेको छ । लिभरपुलले खेलाडीलाई ४–५ करोड युरो खर्च गर्ने बताइएको छ जुन डच क्लबको लागि कीर्तिमानी रकम हुनेछ । २३ वर्षीय गाक्पो आगामी जनवरीदेखि सुरु हुने ट्रान्सफर विन्डोबाट क्लबमा औपचारिकरुपमा आबद्ध हुनेछन् । उनले क्लबसँग सन्