
मेसीको गोलमा इन्टर मियामीको लगातार दोस्रो जित
लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गरेका छन् । मेसी र रोबर्ट टेललरे दुई–दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४–० ले हरायो । डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता