
साल्टको आक्रामक ब्याटिङमा दिल्लीको सजिलो जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले शनिबार राति खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्यो । ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गरेपछि दिल्लीको सहज जित सम्भव भएको थियो । टस जिति पहिलो ब्याटिङको निर्णय लिएको बैंगलोरले निर्धारित ओभरमा ४ विकेट