एभरेष्टद्वारा आज दुई जना सम्मानित हुदै
क्रेजी साप्ताहिक पथरी । आज विहिबार पथरीशनिश्चरे–१ मा स्थापित एभेष्ट माविमा दुई जना स्रष्टा सम्मानित हुँदैछन् । प्रजातन्त्र सेनानी एवम् साहित्यकार तथा शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट लोक गायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छा सम्मानित हुनेछन् । सीएम कन्दङ्वा स्मृति कोष पथरीशनिश्चरे मोरङले आज साहित्यिक कार्यक्रमका माझ पुरस्कार


