तमु धी ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्वारा मृगौला पीडितलाई सहयोग
क्रेजी साप्ताहिक पथरी । मोरङ बेलबारी–४ धरहरा चौककी दुवै मृगौला पीडित सरस्वती गुरुङको उपचारको लागि तमु धी ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्वारा ९७ हजार रुपैयाँ विहिबार पीडितलाई प्रदान गरिएको छ । दक्षिण कोरियामा रहेका पथरीका अनिश गुरुङको संयोजकत्वमा सो रकम नेपाल पत्रकार महासंघ मोरङ पथरी सम्पर्क कार्यालयले मृगौला पीडित गुरुङकै निवासमा


