नेपाल राष्ट्यि जेसिजका अुध्यक्षका उम्मेदवार सन् २०२० का अशोक शंकरलाई जिताऔँ

भूमिप्रसाद पाठक  युवावर्गका कुशल नेतृत्वकर्ता अशोक शंकरको छवि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छन् । सामाजिक क्षेत्रमा नाम कहलिएका निडर स्वाभिमानी जुझारु युवा ब्यवसायी शंकरको जन्म वि.सं २०३९ साल कार्तिक ११ गते साविक ¬(शनिश्चरे १) हालको पथरीशनिश्चरे १० को जिरिखिम्तिमा भएको हो । बुबा भीम शंकर र आमा चन्द्रमायाका जेठा

भ्रष्टाचारलाई राजनीतिबाट मुक्त गरौं

    भूमिप्रसाद पाठक गएको वर्ष आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको प्रथम चौमासिक सम्ममा आइपुग्दा भ्रष्टाचार केही भए पनि न्यूनीकरण भए जस्तो अनुभव आम जनतामा पर्न गएको छ । अथवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही फितलो पनि हुन सक्दछ । वास्ताविक भ्रष्टाचार तथ्याङ्कहरुले नदेखाउन पनि सक्दछन् । मूल

आज विजयादशमी, १०:३५ बजे टीकाको साइत

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज

नागपञ्चमीको महिमा

कृष्णप्रसाद अधिकारी अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एवच । शुमन्तु जै मुनिश्चैव पञ्चैते वज्रवारका ।। मुने कल्याण मित्रस्य जै मुनेश्चापि कीर्तनाम् । विद्युत्नी भयं नास्ति लिखितम् गृहमण्डले ।। श्रावण महिनाको शुक्लपक्ष पञ्चमीको दिनलाई नाग पञ्चमी भनिन्छ । यसदिन विहान सवेरैदेखि नागको चित्र बनाइ उक्त चित्रलाई विधिपूर्वक पूजा गरी घर दैलोमा टाँस्ने गरिन्छ

तीन वृद्धाको गुनासो (तन बुढो भए पनि मन बुढो भएको छैन)

भूमिप्रसाद पाठक ‘तीरीमा तीरी मुरली बज्यो झीरैले खोलेको कहिल्यै पनि बिर्सने छैन, तपाईले बोलेको’ पथरीशनिश्चरे–१ की स्थायी बासिन्दा रणकुमारी खरेल उमेरले ९६ बर्ष टेकेकी उनले भाका हालेको श्लोक मिठासपूर्ण छ । ९६ वर्ष अघि ताप्लेजुङ जिल्लाको आठराइको छिन्ताङमा बुबा प्रजापति प्रसाई र आमा कौशिलाका एक मात्र छोरीका रुपमा जन्मिएकी हुन्

प्रकाशकीय : हामी आठौं वर्षमा

क्रेजी डटकम साप्ताहिकले यसै अंकदेखि आठौं वर्षको यात्रा प्रारम्भ गरेको छ । हामी प्रदेश नं. १ मा रहेर राजनीतिक परिपेक्ष्यबाट थोरै टाढंै अनि सामाजिक गतिविधि र मनोरञ्जनलाई मुख्य विधा बनाइ निरन्तर अघि बढिइरहेका छौं । मोरङको पथरी गाविस हु“दा ७ वर्षअघि ग्ल्यामर फिल्डको पत्रकारिताता गर्दा भनेजति खुराक पाउन धेरै मुश्किल

निःशुल्क शिक्षा नारामा सीमित

भूमि प्रसाद पाठक नेपालको ‘संंविधान २०७२’ अनुरुप विद्यालय तहको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्न गएको छ । संघीय शासनमा विद्यालय तहको शिक्षा स्थानीय सरकारले हेर्ने संवैधानिक व्यवस्था अनुसार केही प्रदेशमा स्थानीय तहहरु स्थानीय पाठयक्रम निर्माण, पोशाकमा एकरुपतादेखि निजी र सामुदायिक विद्यालयलाई मर्ज गरी विद्यालय सुधार्न जुट्दैछन् । स्थानीय सरकार सञ्चालन

पथरीशनिश्चरेका विद्यालयहरूमा अपनाइने शिक्षण पद्धति

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे नगरपालिकामा हाल सामुदायिक र संस्थागत गरी ६५ ओटा विद्यालयहरु छन् । तीमध्ये सामुदायिक २८ ओटा र संस्थागत विद्यालयहरु ३७ ओटा छन् । यस्तै यहाँ एउटा उच्च शिक्षा दिने संस्था पथरी बहुमुखी क्याम्पस पनि छ । यी विभिन्न शिक्षण संस्थाहरुमा अनिवार्य र ऐच्छिक विषयको रुपमा नेपाली शिक्षण

नाकको डाँडी भाँच्ने मेयरलाई प्रश्न

भूमिप्रसाद पाठक भर्खरै सेलाइको छ, इटहरीका उपमहानगरपालिका मेयर साहेवले नाकको डाँडी भाँच्ने भनिएको कुरा । पूरै संघीय सरकार स्वतन्त्र पत्रकारितालाई अप्ठयारोतिर धकेल्ने अभिप्रायका साथ बढिरहेको बेला इटहरीका मेयर साहेवले पत्रकारको नाकको डाँडी फुटाउने बडो ‘तामसी’ अठोट गरेका छन् । उनका भनाइमा पत्रककारका विरुद्ध अदालत जाने काम कमजोरले मात्रै गर्छ ।

जय झोडा

तिलक वान्तवा पथरीशनिश्चरे नगरपालिका अन्र्तगतको झोडा समस्या इलाम जिल्लाको हंसे, दुम्से, बुकुवा, पेल्टीमारी, चाँजो र सुनसरी जिल्लाको कोशी टप्पु र धरान सर्दुजलधाराबाट सट्टाभरणाका लागि वि.सं. २०३५ सालमा खोलिएको झोडा पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र पर्दछ । नगरपालिकाको १० वटा वडाहरू मध्ये ३, ४, ७, ९, १० वार्डहरु अहिले अधिकांश जग्गा द्वैद