बढ्दै डेंगु संक्रमण, धरानमा तीन महिनामा ६ जनाको मृत्यु

क्रेजी संवाददाता मोरङ । सुनसरीको धरानमा डेंगु संक्रमणबाट बिरामी पर्नेको संख्या बढ्दै गएको छ । जसअनुसार तीन महिनामा धरानमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा डेङ्गु सङ्क्रमणको

नेपाली म्यारिड ग्रुपको तेस्रो वार्षिक उत्सव बाल आश्रमलाई सहयो

पबित्रा ढुङ्गाना पथरी । माईतीघर नेपाली म्यारिड ग्रुपले तेस्रो वार्षिक उत्सव धुमधाम मनाएको छ । ग्रुपले शनिबार ईटहरी स्थित निःसहाय बाल आश्रममा सहयोग गर्दै केक काटेर वार्षिक उत्सव मनाएको हो । सामाजिक कार्यमा सक्रिय सो ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवशरमा निःसहाय बाल आश्रमलाई खाद्य सामाग्री सहित नगद १७ हजार २

श्रमिकहरुको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्बारी –गणेश कार्की

सरोज निरौला मेरङ। गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो वर्ष सचिव पदमा आफ्नो उमेद्वारीको दावेदारी प्रस्तुत गर्नुभएको हो । २०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका

मिस्टर नेपालको फिनालेमा १९ प्रतिस्पर्धी भिड्दै

पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

ईस्वर दुलाल पथरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जन्म दिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पार्टीको आयोजना गर्ने प्रचलन बढ्दो छ । तर, पथरीशनिश्चरे १ नगरपालिका लाइन च्वाईज कलेक्सनका संचालक उमेश बरालले भने आफ्नो जन्मदिनको अवसरमा श्री सुन्दर

हरियाली सामुदायिक वन लिमिटेडको साधारणसभा

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो । आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः

फेरिदै हरियाली वनको स्वरुप

–ईस्वर दुलाल पूर्वमा सालबारी सामुदायिक वन, पश्चिममा शान्ती सामुदायिक वन, उत्तरमा वैज्ञानिक साझेदारी वन र दक्षिणमा मुख्य सडक (पूर्व पश्चिम राजमार्गको बिचमा रहेको सुन्दर वन हो हरियाली सामुदायिक वन । यस वनले २ सय ४५.९४ हेक्टर क्षेत्रफल ओगटेको छ । वनमा हालसम्म १ हजार १५ जना सदस्यहरु रहेका छन् ।

एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल

– सन्तोष राई २०७९ सालको एस.ई.ई. परीक्षामा पथरीशनिश्चरे वडा नं. ९ मा स्थापित प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्टता हासिल गरेका छन् । सँगै नगर भित्रको विद्यालयहरुमा आफ्नो विद्यालयलाई उत्कृष्ट विद्यालयमा दर्ज गर्न पनि निश्चल सफल भएका छन् । प्याराडाइज वि.सं. २०५९ मा अनुमति

पथरीशनिश्चरे ८ मा चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण

क्रेजी संवाददाता पथरी। कुशे–दोहलु धान खेती कृषि समुहले चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा शुक्रबार पथरीशनिश्चरे ८ नं. वडा कार्यलयको सभाहलमा अनुदान वितरण गरेको हो । कुशे–दोहलु धान खेती कृषि समुहको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन

जयचौकमा ट्राफिक सचेतना बोर्डहरु राखियो

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेको बढी दुर्घटना हुने वडा नं. २ को मुख्य सडकमा अवस्थित जयचौकमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का वडाध्यक्ष नैना राई, ट्राफिक कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्का, प्रहरी हवल्दार अच्युत सिग्देल, इलाका प्रहरी