
अति विपन्न डिकमायाको घर निर्माणमा सहयोग जुट्दै
क्रेजी संवाददाता पथरी । घामपानीसम्म नछल्ने घरमा जीवन निर्वाह गरिरहनुभएकी मोरङको पथरीशनिश्चरे वडा नं. ४ शिरिसेडाँडाकी डिकमाया अधिकारीको घर बनाउन सहयोग जुट्दैछ । ३२ वर्षको उमेरमा तीन वर्ष अघि मुटु रोगबाट ग्रसित श्रीमान गुमाउनु भएकी डिकमाया त्यसयता कठोर संघर्ष गरेर आफ्ना तीन भाई छोराहरूलाई हुर्काइ रहनुभएको छ । उहाँका १३