स्थापित व्यानर र राम्रो टिमको पर्खाइमा एलिसा

ईस्वर दुलाल पथरी। पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ । मोडलिङमा रम्ने तर, पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन् त्यसै बिचका एक प्रतिनिधि हुन् कोहलपूरकी एलिसा

ट्राफिक प्रहरी पथरीले प्रेसर हर्न निकाल्दै

क्रेजी संवाददाता पथरी। प्रदेश नं १ मा हर्न बजाउन निषेध छ । तर सवारी साधन हर्न नबजाइ सडकमा गुड्दैनन् । सवारी साधनमा लगाइने प्रेसर हर्न ध्वनी प्रदुषणको एउटा कारण हो । त्यस्ता हर्नबाट निस्किने चर्को आवाजले मानिसको श्रवण क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन । तर त्यही प्रेसर हर्न सवारी साधनका

युवा संघ मोरङको अधिवेशन, महेश बस्नेतले सम्बोधन गर्ने

क्रेजी संवाददाता मोरङ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको ९ औं अधिवेशन हुने भएको छ । यहि भाद्र ९ गते शनिबार बिराटचोक स्थित जेसिज भवनमा भव्यताका साथ राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको अधिवेशन हुने भएको हो । अधिवेशनमा एमाले नेता महेस बस्नेत, राष्ट्रिय

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको चौथो सस्करण हुने

क्रेजी संवाददाता पथरी । स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग हुने भएको छ । आयोजक पिएस पिएल समितिले दिएको जानकारी अनुसार दशै पछिको समयमा क्रिकेट लिगको चौथो संस्करणका प्रतियोगिता आयोजना हुने भएको हो । नगरपालिकामा तीन संस्करणको लिग आयोजना भइसकेको छ ।

रेडस्टारमा अध्ययनरत पथरीशनिश्चरे–३ का विपिन प्रदेशकै उत्कृष्ट

क्रेजी संवाददाता पथरी । इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए.) २०२१–२०२४ विजेता स्कुल रेडस्टारमा अध्ययनरत विपिन पोखरेलले व्यवस्थापन कक्षा १२ को परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । पथरीशनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टारले एस.एल.सी. (कक्षा १२) मा पाँच वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले

पथरीशनिश्चरेमा दादुरा रुवेला खोप अभियान सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान सञ्चालन सुरु भएको छ । आजदेखि भदौ २ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको निक्कै उत्साहप्रद रह्यो । नगरको १० वटै वडामा खोप सञ्चालन भएको छ । जसअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुको संख्या ७ सय ९८

पथरीशनिश्चरेमा विश्व आदिबासी दिवसको तयारी, आङ्काजी शेर्पा आउने

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजनाहुने २९ औ विश्व आदिबासी दिवस कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । अगष्ट ९ (साउन २४) तारिक आदिबासी जनजातिहरुले २९ औं विश्व आदिबासी दिवस मनाउदै छ । मोरङको पथरीशनिश्चरे नगरमा दिवस मनाउन नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको

क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे १ मा जालपा देवी मार्ट अगाडि संचालनमा आएको क्युट कट पार्लर एण्ड एकेडेमीले आफ्नो शाखा उद्घाटन गरेको छ । शनिबार पार्लरले सिनेमा हल लाईनमा आफ्नो दोस्रो शाखा उद्घाटन गरेको हो ।   क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलय   उद्घाटन कार्यक्रममा उर्लाबारी उद्योग

अत्याधुनिक पशु सेवा केन्द्र नगरपालिकालाई हस्तान्तरण

ईस्वर दुलाल पथरी। मोरङ पथरीशनिश्चरे नगरपालिकामा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोमेसन आयोजनाको लगानीमा अत्याधुनिक पशु सेवा केन्द्र हस्तान्तरण भएको छ । आयोजनाका निर्देशक डा. उमेश दाहालले नगरप्रमुख मोहन तुम्बापो र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मिप्रसाद खरेललाई भवनको स्वामित्व हस्तान्त्रण गर्नुभएकोे हो । वडा नंं. ३ मा निमार्ण

आँखा पाक्ने र डेंगुु नियन्त्रण गर्न अन्तरक्रिया

ईस्वर दुलाल पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकामा आँखा पाक्ने र डेंगु नियन्त्रण गर्नका लागि सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको नेतृत्वमा उपप्रमुख देवीमायाँ काफ्ले, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद खरेल स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि तथा सरोकरवालाहरुको उपस्थितिमा छलफल भएको