पथरी शनिश्चरे प्रिमियर लिग–४ को आय–व्यय सार्वजानिक

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल)–४ को क्रिकेट प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरी शनिश्चरेमा स्थापित मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हिसाव सार्वजानिक गरेको हो । सो पत्रकार सम्मेलनमा आयतर्फ ७ लाख ७ हजार ५ सय रुपैयाँ

१३ औं प्याब्सन स्पोर्ट्स मिट २०८० मा पथरीको एभरेष्टको उत्कृष्ट प्रदर्शन

क्रेजी संवाददाता विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट स्कुलले १३ औं संस्करण प्याब्सन स्पोर्टस् मिट २०८० मा उत्कृष्टता हासिल गरेको छ । प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको प्याब्सन स्पोर्टस् मिटमा २ स्वर्ण, १ रजत र ३ कास्य गरी ६ वटा विधामा एभरेष्टले उत्कृष्टता हासिल गरेको

फेम्सोहाङ लिबाङ समुदायको बंशावली पुस्तक सार्वजनिक

क्रेजी संवाददाता पथरी । धेरै समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बु) समुदायको बंशावली पुस्तक सार्वजानिक भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा न.ं १० मा अवस्थित सिरिजंगा धार्मिक वनमा पुस्तकको सार्वजानिक गरिएको थियो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वंशावली सार्वजनिक कार्यक्रममा झापा मोरङ सुनसरी लगायतका

प्याब्सन भलिबल टुर्नामेन्ट : भूपू सैनिक र एभरेष्टलाई उपाधि

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ । पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो । बुधबार भएको फाइनल प्रतियोगितामा

५ औं राष्ट्रपति रनिङ सिल्ड : भलिवलको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा भएको ५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ । विभिन्न खेलकुदका कार्यक्रम मध्ये भलिवल तर्फको उपाधि एभरेष्ट मावि पथरीले आफ्नो पोलटामा पारेको छ । पुरुष र महिला दुवै भलिवल खेलमा एभरेष्टले उपाधि चुम्न सफल भएको हो । पुरुषतर्फको खेलमा एभरेष्टले

नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

क्रेजी संंवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी शनिश्चरे नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आज पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । संघीय सरकारको १ लाख र स्थानीय सरकारको रु. २ लाख २५ हजार गरी कूल

शान्तिमा विश्व सिमसार दिवस भव्यताका साथ मनाइने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा विश्व सिमसार दिवस २०२४ भव्यताका साथ मनाइने भएको छ । पथरी शनिश्चरे वडा नं. १ स्थापित श्री शान्ति सामुदायिक वन र डिभिजन वन कार्यालय मोरङको आयोजनामा सो कार्यक्रम भव्यता साथ मनाउने तयारी भएको हो । आगामी माघ १९ गते शान्ति भुल्के सिमसारमा

खेलकुद महोत्सव २०८० : सिरिजंगा एफ.सी. फाइनलमा

क्रेजी संवाददाता पथरी । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित

कतारमा ‘भीआइपी लाउन्ज’ उद्घाटन

मातृका पौडेल कतार । कतारमा ‘भिआइपी लाउन्ज’ उद्घाटन भएको छ । विगत एक दशक देखि कतारलाई कर्मथलो बनाउँदै आएका व्यवसायी उत्तम गुरुङले शुक्रबार राति आफ्नो नयाँ व्यवसाय संचालनमा ल्याएका हुन । कतारको मुग्लिनमा रहेको भीआईपी होटलको बाहिरपट्टिको कर्नरमा लाउन्ज रहेको छ । ‘भिआइपी लाउन्ज’ले २४ सै घण्टा सेवा उपलब्ध गराउने

फागुनमा अन्तर्राष्टिय शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी शनिश्चरे । फागुन १० गतेदेखि राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ हुने भएको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित रंगशालामा हुनेछ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट ९ र