
पथरीशनिश्चरे– १० मा निःशुल्क ब्लाङकेट वितरण
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा दलित लक्षित कार्यक्रम उपभोक्ता समितिद्वारा निःशुल्क ब्लाङकेट वितरण कार्यक्रम गरिएको छ । दलित सेवा संघ पथरीशनिश्चरे वडा नं. १० को आयोजनामा मंगलबार भएको सो कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष जीवन खवितडा, विशिष्ट अतिथि वडा सदस्य मनकुमारी विश्वकर्मा, अतिथिहरु कार्यपालिका सदस्य तथा