
क्षमता विकासका लागि तीन दिने उद्घोषण तालिम
क्रेजी संवाददाता पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । पथरीको मनोहर होटल एण्ड पार्कमा आजबाट सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सहयोगमा भएको सो तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेले आयोजना गरेको