
क्युपेक नेपाल पथरीशनिश्चरेमा सुवेदी सर्वसम्मत
भूमिप्रसाद पाठक पथरी । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) आवद्ध यसको घटक युनियन नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण युनियन (क्युपेक, नेपाल), पथरी शनिश्चरे नगरपालिका कमिटीको नेतृत्वमा नगरका वडा नं. १० निवासी मजदूर नेता हरिकुमार सुवेदी सर्वसम्मत छनौट भएका छन् । निवर्तमान अध्यक्ष दोर्णबहादुर खड्काले आफ्नो पद तथा जिम्मेवारीबाट राजीनामा