
‘एभरेष्टले नगरपालिकालाई चिनाउन मद्दत गरेको छ’– नगर प्रमुख तुम्वापो
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ । सोमबार भएको सो कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताउनुभयो । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको