
चर्च ब्वाइजलाई एनी स्पोर्ट्सले जर्सी लगायतका खेल सामग्री प्रदान गर्ने
उर्लाबारी । सी डिभिजन राष्ट्रिय लिगको च्याम्पियन बन्दैँ वी डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्टस् क्लोथिङले साथ दिएको छ । एनी स्पोर्टसले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सी लगायतका सम्पूर्ण स्पोर्टस् किट प्रदान गर्ने भएको छ । शुक्रबार क्लबका अध्यक्ष रुवेन राई