सहकारीका प्रणेता बखानसिंह गुरुङ्गको सालिक पथरीमा शिलान्यास

क्रेजी साप्ताहिक पथरी । नेपालमा सहकारीका पिता मनिने बखानसिंह गुरुङको अर्धकदको सालिक र सहकारी पुस्तकालय तालिम हलको शिलान्यास मोरङको पथरीमा भएको छ । सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको संयोजनमा सो सालिकको शिलान्यास नगर प्रमुख दिलिप कुमार राईद्वारा शुक्रबार गरिएको हो । पथरी शनिश्चरे नगरपालिका, विभिन्न सहकारी संस्थाहरु, छाता

बास्कोटालाई कारबाहीको माग्दै नेविसंघले ग¥यो प्रदर्शन

क्रेजी साप्ताहिक काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही लगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । आज विहान नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा आउने

क्रेजी साप्ताहिक बिराटचौक । प्रतिनिधिसभाले पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा ल्याउने प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाले पारित गरिसकेको शिक्षा सम्बन्धी केही नेपाली ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले सो निर्णय पारित गरेको हो । सो विधेयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा रहने छ भन्ने उल्लेख रहेको विश्वविद्यलयका

यायोक्खा पथरीशनिश्चरे नगर समितिमा हेरफेर

क्रेजी साप्ताहिक पथरी । किरात राई यायोक्खा पथरीशनिश्चरे नगरसमितीको पधाधिकारी र सदस्यहरु लामो समयदेखी विन सूचना सम्पर्क विहिन भएपछि शनिवार भएको नगरको बैठकले विधान अनुसार निस्कृय सदस्यलाई हटाएर सो स्थानमा नयाँ नियुक्त गरेको छ । नगर समितिको अध्यक्ष डम्बर चाम्लिङ राई विरामीको कारण लामो समयदेखी भारतको सिलिगुडीमा उपचाररत छन ।

पथरी उवा संघको १७ औ साधारणसभामा भवन सिलान्यास, सम्मान र स्मारिका सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वानिज्य संघले भवन सिलन्यास, विभिन्न व्यक्तिहरुलाई सम्मान तथा स्मारिका सार्वजनिक गरी आफ्नौ १७ औं साधारणसभा गरेको छ । आज (सोमबार) साधारण सभाको उद्घाटनसँगै पथरीशनिश्चरे—२, मा करिव साढे चार करोडको लगानीमा बन्न लागेको भवन सिलन्यास गरेको हो । संघले करिव ३ कट्टा जमिनमा गेष्ट हाउससहितको

ग्रील तथा स्टिल व्यवसायी महासंघ प्रदेश २ को संयोजकमा दिनेश

क्रेजी साप्ताहिक पथरी । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको प्रदेश २ को संयोजक दिनेश पौडेल ( टिकेन्द्र ) चयन भएका छन ।  पौडेललाई सुनसरीको इटहरीमा सम्पन्न पछिल्लो बैठकले प्रदेश २ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल मोरङ्गको

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका एक जना विद्यार्थी नेता पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रहेका चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ

महिलाहरुका लागि ढाकातान तालिम

क्रेजी साप्ताहिक  पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका महिलाहरुका लागि ३ महिने निःशुल्क ढाका तान तालिम सुरु गरेको छ । वडा नम्वर ९ मा एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आज ढाका तान तालिमको उद्घाटन् गर्दै आयमुलक तालिम लिएर महिलाहरु स्वनिर्भर हुनुपर्ने कुरामा जोड दिनुभयो । वडास्तरीय

अब पथरीशनिश्चरेमै कर कार्यालय रहने

क्रेजी साप्ताहिक उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरीशनिश्चरेमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले फागुन महिनाभित्रै कार्यालयको व्यवस्थापन गरेर काम सुचालु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने काम अघि बढेको छ । घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको

इलाका प्रहरी कार्यालयलाई होडिङ बोर्ड प्रदान

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई ३५ थान होडिङबोड प्रदान गरिएको छ । मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी हस्पिटल र इन्टरनेटप्रदायक कम्पनि वल्र्डलिलंक कम्यूनिकेशन्ले इलाका प्रहरी कार्यालय पथरीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । मंगलबार नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतथामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत