चलचित्र पत्रकार संघ प्रदेश १ मा नरेन्द्र बस्नेत

क्रेजी साप्ताहिक । चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । आज सुनसरीको ईटहरीस्थित होटल पाथिभरा ईन्टरनेशनलमा सम्पन्न अधिबेशनले करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई

माइतीघरमा घन्कियो ‘कठै अख्तियार, नेकपासामु लम्पसार’

क्रेजी साप्ताहिक काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । राजनैतिक प्रतिशोध र बदनियतपूर्ण आफ्ना नेतालाई मुद्दा लगाइएको र नेकपाका नेतालाई उन्मुक्ती दिएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट

लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न

प्रेमप्रसाद भट्टराई(के.डी) पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले १७ औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बास्तोला)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संबिधानसभा सदस्य चण्डीप्रसाद राईको बिशेष आतिथ्यता रहेको थियो

सरकार तेरो भ्रष्टाचार, किन मात्र गच्छदार ?

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठनले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई जोगाएर आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संठठनले प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा तरुण दललगायतका भातृ संगठनका नेता कार्यकर्ता सहभागी

उद्योग वाणिज्य संघ लेटाङ्गमा लोकतान्त्रिक प्यानलै बिजयी

क्रेजी सान्ताहिक मोरङ । उद्योग वाणिज्य संघ लेटाङ्गको २३ औं वार्षिक साधरणसभा एवं निर्वाचनमा महासचिव वाहेकका सबै पदमा लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ सानेको प्यानल नै विजयी भएको छ । उक्त निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् ।

प्रदेश सभाको हिउँदे अधिवेशन हुँदै गर्दा काठमाडौमा नयाँ किरात मोर्चाको घोषणा

क्रेजी साप्ताहिक । प्रदेश नम्बर १ सभाको हिउँदे अधिबेशन सुरु हुँदै गर्दा काठमाडौमा प्रदेश मात्र होइन देशकै नाम किरात राख्न सकिने भन्दै किरात मोर्चा सार्वजनिक भएको छ । बिगतमा किरात, लिम्बुवान, तमुवान, खम्बुवान खसान आन्दोलनको पृष्ठभूमिबाट र पछिल्लो समयमा स्वतन्त्र रहदै आएका व्यक्तिहरु मिलेर किरात मोर्चाको सार्वजनिक भएका हुन ।

चितवनको पर्यटन व्यवसायमा कोरोना भाइरसको असर

क्रेजी साप्ताहिक चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै घटेको छ । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले

गैंडाको खागसहित २ पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । गैंडाको खागसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ चावहिलका खब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ का दिनेश थापा रहेका छन् । २५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका–७ चावहितबाट उनीहरुलाई पक्राउ

तोलामा ७ सयले बढ्यो सुनको भाउ

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले बढेको हो । सोमबार

प्रहरी र गाँजा तस्करबीच ‘फिल्मी’ इन्काउन्टर, ५ जना प्रहरी घाइते (यस्तो छ घटना)

क्रेजी साप्ताहिक मकवानपुर । नेपालमा सबैभन्दा बढी गाँजा खेती हुने जिल्ला मध्येमा चिनिएको मकवानपुरमा प्रहरीले गाँजा खेती नियन्त्रणका लागि जति कदम चलाएपनि तस्करीको प्रयास भइरहन्छ । दैनिक जसो तस्करी पक्राउ परेका पनि छन् । घटनाक्रमहरुले मकवानपुरबाट भारतीय नागरिकले गाँजा खरिद गरेर लाने गरेको देखिन्छ । बढ्दो गाँजाको कारोबारलाई लक्षित गरेर