
क्विज र स्पेलिङ कन्टेस्टमा एभरेष्ट प्रथम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा एभरेष्ट माविले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय क्विज प्रतियोगितामा पथरीको एभरेष्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टबाट क्विज प्रतियोगितामा सुलभ तिम्सिना, सुजित