श्रमिकहरूको परिचयपत्र तथा सदस्यता पत्र वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा विहिबार २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने

हरियालीद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मुटु रोगी तथा ब्लड क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । हरियाली वनका उपभोक्ताहरु मानबहादुर लिम्बु, गंगामाया तामाङ, हर्कबहादुर राईलाई सहयोग नगद रु. ३० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष काबुल बहादुर

९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने

हेम गिरी कोलोराडो । अमेरिकाको कोलोराडोस्थित डेन्भर सहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औं किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ । त्रिदीवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्वन्धित संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागीता रहने आयोजक समितिका मणि

च्यापकटर वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५

रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आइरहेको छ । रेडस्टारले यस पटकको एसइइ परीक्षा–२०८१ पनि आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिदै कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेको छ । एसइइ परीक्षामा ४ जिपिए ल्याउन सतिश आचार्य र

पथरीको पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् । २०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ

कला साहित्यको उर्भर भूमी पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी शनिश्चरे नगरपालिका पूर्वी नेपालको मोरङ जिल्लामा पर्ने कला र साहित्यको उर्भर भूमिको रूपमा परिचित छ । यो नगरपाकिला कला र साहित्यका क्षेत्रमा पनि आफ्नै विशिष्ट स्थान राख्छ। यहाँका विभिन्न सांस्कृतिक गतिविधिहरू र साहित्यिक सृजनाहरूले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न मद्दत पु¥याएका छन । कलाः पथरी शनिश्चरेमा

नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो

नगरमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सम्पन्न भएको छ । आज नगरको सभाहलमा नगरपालिकाको उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा समितिको बैठक सम्पन्न भएको हो । सो बैठकमा नगर प्रमुख मोहन प्रसाद

घुम्ती बाली उपचार शिविर

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना र बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. ८ मा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको हो । वडाको ८५ जना कृषकहरुले उक्त शिविरबाट लाभन्वित हुनुभएको