याक्थुङ स्टार सिजन २ को लागि सुनुवारद्वारा भोटको अपिल

क्रेजी संवाददाता पथरी । याक्थुङ स्टार सिजन २ को टप १२ मा पुग्न सफल प्रतियोगी मध्ये एक संभावना बोकेको प्रतियोगी हुन् बिजेता सुनुवार । गैर लिम्बु भएर पनि लिम्बु संस्कृतिलाई बचाउन मौलिक लिम्बु भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको रोजाइमा पर्न सफल भएकी छिन् विजेता । याक्थुङ स्टार सिजन

हरियाली कम्पनीको तेस्रो साधारणसभा धुमधाम सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभा धुमधामका साथ सम्पन्न भएको छ । आज हरियाली वनको सभाहलमा भएको साधारणसभाको खुल्ला सभामा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हरियाली सामुदायिक वनका

नगर प्रमुखको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम

क्रेजी संवाददाता पथरी शनिश्चरे । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे वडा नं.१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरको सामुदायिक भवनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम भएको हो ।

पथरी शनिश्चरे नगरपालिकामा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । सोमबार नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा

लर्डबुद्धको २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरू सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज संस्थाले उत्कृष्ट वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेन्चुरी र पूर्व सञ्चालक

एन प्याब्सनद्वारा जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता

क्रेजी संवाददाता उर्लाबारी । ६० औं बाल दिवसको अवसरमा उर्लाबारीमा मोरङ जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा उर्लाबारी–५ स्थित होटल ग्राण्डको सभाहलमा सिनियर र जुनियर गरी दुई समूहमा अन्तर पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रेडस्टारका विद्यार्थीहरूद्वारा बाल विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस भव्य रुपमा मनाएका छन् । शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूले आ– आफ्नो कविता, गीत, नृत्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन् । विद्यालय

शान्तिपथको वार्षिकोत्सवमा जेष्ठ उपभोक्ताद्वय सम्मानित

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. ९, ७ र ४ मा अवस्थित शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज समूहको वडा नं. ७ जनप्रिय टोलमा छैटौं वार्षिक साधारणसभा २०८१ सम्पन्न भएको हो । वि.सं. २०७५ सालमा स्थापित सो समूहको मूल

मोरङका २९ जना पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

क्रेजी संवाददाता विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा वापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १÷१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध

क्विज र स्पेलिङ कन्टेस्टमा एभरेष्ट प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा एभरेष्ट माविले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय क्विज प्रतियोगितामा पथरीको एभरेष्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टबाट क्विज प्रतियोगितामा सुलभ तिम्सिना, सुजित