
मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ पथरी खोला मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन् । खासगरी वर्षायाम असार, साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा आउने बाढीले चिसापानी गाउँदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ –५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्ने