
सलमानको दाबी : जोनले फिल्मबाट निकालेपछि तीन दिनसम्म रोएकी थिइन् कट्रिना, मैले फकाएँ
एक पटक सलमान खान र जोन अब्राहमबीच सम्बन्ध चिसिएको थियो । यो चिसोपनको कारण थिइन् कट्रिना कैफ । एक पुरानो अन्तरवार्तामा सलमानले जोनले सन् २००३ मा रिलिज भएको फिल्म ‘साया’ बाट कट्रिनालाई निकालिदिएका थिए । उनको साटो नायिका तारा शर्मालाई कास्ट गरिएको थियो । सलमानका अनुसार आफूलाई फिल्मबाट निकालेर तारालाई