
उत्तर प्रदेशका ऋषि सिंह बने इण्डियन आइडल–१३ को विजेता
भारतीय टेलिभिजन सोनी इन्टरटेनेमन्टमा ६ महिनादेखि प्रसारण हुँदै आएको गायन रियालिटी शो इण्डियन आइडलको १३ औं सिजनले विजेता प्राप्त गरेको छ । उत्तर प्रदेशस्थित अयोध्यायका ऋषि सिंहले आइडलको उपाधि जितेका छन् । जितसँगै उनले २५ लाख भारु र कार प्राप्त गरे । उनले अन्य शीर्ष पाँच प्रतियोगी विदिप्ता चक्रवर्ती, सोनाक्षी