
लकडाउनमा के गर्दैछन कलाकार तथा सेलीब्रेटीहरु
प्रेमप्रसाद भट्राई (के.डी) पथरी । देशमा अहिले लकडाउनको अवधी जारि छ । विश्वभर फैलीएको कोरोना भाइरसका कारण नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको २ साता बित्न लागेको छ । लकडाउनको अवधी अझै बढ्ने संभावना बढ्दै गएसंगै जनमानसको दिनचर्या कठिनाइमा बितिरहेको अवस्था छ । यस्तो अवस्थामा नेपालका विभिन्न क्षेत्रमा रहेका कलाकार तथा