अनुष्का श्रेष्ठ मिस वल्डको टप ४० मा पुगिन् 

मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वल्ड २०१९’ को टप ४० मा पुग्न सफल भएकी छिन् । ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा पुगेकी हुन् । अनुष्काले ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन् । हेड टु हेड

‘गुन्द्रुक साँधेको’ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक । कबि तथा गितकार खेम गुरुङगको “गुन्दु्रक साधेको” बोलको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका गुरुङगले लिम्दुमी कृएसन युट्युव च्यानल द्धारा भिडियो सार्वजनिक गरेका हुन् । चर्चित गायिका मेलिना राई र नेपाल आईडलका फस्ट रनर अफ निसान भट्टराईले स्वर भरेको

भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज झापा आउने,र्याली सहित भब्य स्वागतको तयारी

क्रेजी साप्ताहिक । दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज गृहनगर झापा बिर्तामोड आउने भएका छन् । उनि अहिले बिहान १० बजे झापा आउने भएका हुन् । उनलाई ब्यापक स्वागत र सम्मानको तयारी गरिएको छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । सामाजिक

जीवनको क्लब गीत ‘बितिजाने यो जोवन…’ सार्वजानिक

गायक तथा प्राध्यापक जीवन गुरुङको ‘समर्पण’ गीति एल्बममा समाविष्ट ‘बितिजाने यो जोवन...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युट्युव च्यानल बुढासुब्बा डिजिटल मार्फत् बजारमा ल्याएको सो गीतको शब्द÷संगीत गायक स्वयंको रहेको छ भने भिडियोलाई जगन राईले निर्देशन गरेका छ्न् । विवाह, पार्टी, पिकनिक, जमघट, डिस्को आदि सबै ठाउँमा उपयुुक्त

सुरजको ‘एल.ओ. भी.ई लब…’ (भिडियो)

कुमार आचार्यको निर्देशनमा म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब...’ को ओ.एस. आर. डिजिटल मार्फत् सार्वजनिक भएको छ । सो गीतमा स्वर÷शब्द सुरज पौडेलको रहेको छ भने संगीत विकास चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यो गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । भिडियोमा विकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको

राम लिम्बु बने ‘दि भ्वाईस अफ नेपाल सिजन–२’ को विजेत

  मंसिर २१, काठमाडौं । लोकप्रिय गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को उपाधि राम लिम्बुले जितेका छन् । आज (शनिबार) राति काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित हयात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै राम पहिलो उपाधि जित्न सफल भएका हुन् । उनले १२ लाख नगद पुरस्कार

लियोनार्दोकी हट प्रेमिका

हलिउडका चर्चित नायक तथा पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो मोडल क्यामिला मोरोनसँग प्रेम सम्बन्धमा छन् । तर, उनीहरुविचको उमेर अन्तरले भने दर्शक र मिडियामा एक प्रकारको चर्चा पाइरहेको छ । यो बिषयमा लस एन्जलससँग टाइम्ससँग कुराकानी गर्दै मोरोन भन्छिन्–‘म सोच्छु कि कोही मानिसहरु डेट गर्नका लागि सक्षम हुनुपर्दछ ।’ क्यामिला अहिले

अमरको अग्रता

२५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्र्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेस्रो स्थान हासिल गरे । सो उपाधि प्राप्त पश्चात अमरले भने –‘नेपालको नाम उच्च पारेको छु ।’ १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट मगर मुम्बाइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन

‘भ्वाईस अफ नेपालमा छनौट नभएको भए, पराया मुलुक प्रतिभा मारिरहेका हुन्थे राम’

क्रेजी साप्ताहिक काठमाडौँ । झापाका राम लिम्बू , दी भ्वाईस अफ नेपालको सिजन २ मा रुचाइएको उत्कृष्ट प्रतिस्पर्धी मध्येका एक हुन् । अहिले सम्मको प्रस्तुति खोट लगाउने ठाउँ देख्दैनन, उनका फ्यानहरु । जब उनी स्टेज चढ्छन्, गाउँन सुरु गर्छन् । माहौल एकाएक तात्छ, आगो नै बाल्छन्, दर्शकहरु ताली र हुटिङले

द भ्वाईस अफ नेपाल सिजन २ को विजेता को बन्ला ?

तेजन खड्का रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । यसअघि