
प्रस्तुतिको लागि मेचु धिमाल कोरिया जाँदै
क्रेजी साप्ताहिक । गायन बिधाको अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज शो ‘द भ्वाईस अफ नेपाल’ बाट चर्चामा आएकी गायीका मेचु धिमाल साङ्गीतिक प्रश्तुतिका लागि कोरिया जाने भएकी छिन् । उत्कृष्ट ८ मा पर्न सफल उनी संगै भ्वाइसकै उत्कृष्ट १० सम्म आईपुग्न सफल अर्कि गायिकाको पहिचान बनाउन लागि परेकी अन्जु राना मगरले पनि कोरियाको