निशुको तिहारको कोशेली ‘आयो तिहार लिएर देउसी ’

क्रेजी साप्ताहिक पथरी । नेपालीको दोस्रो महान चाड तिहार नजिकिदै जादा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा गायिका निशु ढकाल र सुनिल सुनारको स्वरमा रहेको तिहार गीत ‘आयो तिहार लिएर देउसी’ सार्वजनिक भएको छ । नवीन के तिमल्सिनाको शब्द, सङ्गीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको

चलचित्र ‘पोई पर्यो काले’ कात्तिकमा

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ । दसैँको अवसर पारेर निर्माण युनिटले केही दिन पहिले ट्रेलर समेत रिलिज गरेको थियो । ट्रेलरमा पनि कमेडी, सस्पेन्स र प्रेकथाका दृश्यले

फिल्म ‘वार’ को आक्रमक व्यापार

गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो । मंगलबार दसैँको छुट्टीको फाइदा यो चलचित्रलाई भयो । यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी

तेह्रथुम समाज युकेद्वारा बालप्रतिभा केहेरसिंह लिम्बूलाई आर्थिक सहयोग

क्रेजी साप्ताहिक पथरी । बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई तेह्रथुम समाज युकेले शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गक, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजका

छ माया छपक्कैको शो ‘उत्साहजनक’

चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो । चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि

बच्चा जन्माउन हतार छैन – दीपिका

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ । धेरैले उनीहरुलाई आइडल जोडीका रुपमा लिने गर्छन् । उनीहरुको प्रेम साच्चिकै गज्जब छ । लामो समयको प्रेमपछि उनीहरुले बिबाह गरिसकेका छन् । त्यसैले होला, धेरैको चासो उनीहरुको बच्चामा छ । हालै एक अन्तरवार्तामा नायिका दीपिकालाई

गायक श्रेष्ठले मनाए छोराको बर्थडे नमूना बाल गृहमा

तस्बिर : करण धिताल क्रेजी साप्ताहिक उर्लाबारी । गायक मिलन श्रेष्ठ र गायिका गीता गुरुङ श्रेष्ठले आफ्नो छोरा ग्रेसन श्रेष्ठको जन्मदिन बाल गृह (अनाथलय)मा मनाएको छ । शुक्रबार उर्लाबारीमा अवस्थित नमूना बाल गृह (अनाथलय)मा रहेका बाल बालिकाहरुलाई खाना खुवाएर शुक्रबार श्रेष्ठको बर्थडे मनाएका हुन् । खाना खाने कार्यक्रम पश्चात् सो

आफ्नै गाउ शिवसताक्षीमा प्रितमको सांगीतिक प्रस्तुति

क्रेजी साप्ताहिक शिवसताक्षी । दशैंको रौनक, बजारको एक कुनामा मिनी मेलाको माहोल, त्यही माहोलको पूर्वपट्टि पश्चिम फर्किएको चिटिक्क परेको स्टेज । त्यही स्टेजमा मंगलबार बेलुका देखापरे सारेगमप लिटिल च्याम्प तेस्रो प्रितम आचार्य । मंगलबारे बजार व्यवस्थापन समिति शिवसताक्षी–२ ले दशैं तथा तिहारको अवसरमा आयोजना गरेको मिनी महोत्सव २०७६ मा प्रितम

झिलझिलेमा वृहत् कन्सर्ट हुने

क्रेजी साप्ताहिक झिलझिले । झापाको शिवसताक्षीमा अवस्थित झिलझिले बजारमा ‘से नो टु ड्रग्स’ भन्ने मूल नाराका साथ वृहत सांगितिक कन्सर्टको आयोजना हुने भएको छ । स्थानीय समाजसेवी क्लबको आयोजनामा आगामी ८ कात्तिकमा तिहारको उपलक्ष्य पारेर कन्सर्ट आयोजना हुने भएको हो । शुक्रबारमा झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरेर लागूऔषध दुव्र्यसन न्यूनिकरण

स्वरुपको पोल्टामा काठमाडौं फेशन मोडलको उपाधि

क्रेजी साप्ताहिक काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गरेको काठमाडौं फेशन मोडलको उपाधि स्वरुप केसीले आफ्नो पोल्टामा पारेका छन् । काठमाडौंको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा बिहीबार आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम भएका हुन् । केसी विजेताको ताजसँगै विधागततर्फको मोस्ट चार्मिङ र अडियन्स च्वाइस अवार्डसमेत जित्न सफल