एकताको कमेडी फिल्ममा दिशा पक्का

बलिउडमा नायिका दिशा पटानीको सुन्दरताको चर्चा निक्कै हुन्छ । उनै दिशा पछिल्लो रिलिज ‘भारत’को सफलताले पनि उत्साहित छिन् । तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ । दिशा नयाँ चलचित्र ‘मलंग’का लागि पक्का भैसकेकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम

मिलन गीताको ‘आयो दशैँ आयो तिहार’ (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । गायक मिलन गीता श्रेष्ठको दशैं तिहार गीत सार्वजनिक भएको छ । मिलन र गीताको स्वर रहेको ‘दशैं आयो आयो तिहार’ बालेको गीत बिहिबार सार्वजनिक भएको हो । गितमा नारायण भण्डारीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ। यस गितलाई साहास शाक्यले एरेन्ज गरेका हुन् । दशैंको

एभरेष्ट आर्ट फ्युजनको घुम्ती साहित्यिक कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी–शानिश्चरे ३ को आइतबारेमा १३ औ मासिक शृङखला अन्तर्गत घुम्ती सृजना चौतारी कार्यक्रम सम्पन्न भएको छ । दिनभरि जेष्ठ नागरिक भवनभित्र गीत, कविता, मुक्तक र गजलमय भइरह्यो । सोही कार्यक्रममा विभिन्न स्रष्टाहरुले गीत, कविता, मुक्तक र गजल पस्कनेहरुमा भवानीप्रसाद दुलाल, भूपेन्द« तिम्सिना, गगन लिम्बु, प्रेमकला

‘बिजनेस अफ फेशन ५००’ मा अभिनेत्री दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘बिजनेस अफ फेशन ५००’ ले ग्लोबल फेशन उद्योगमा योगदान गरेको कारण सदस्यको रुपमा चुनेको छ । कान्स फिल्म फेस्टिभलमा फेशनेबल पहिरनले जादू चलाएकी दीपिकालाई यो भन्दा पहिलो २०१८ मा टाइमले १०० विश्वभरीमा प्रभावशाली व्यक्तिको सूचिकृत गरेको थियो । ‘बिजनेस अफ फेशन ५००’ फेशन उद्योगमा संसारमै २.४

दशैं मुडमा मोडल बादल

हाइडी ज्यान, अत्यन्तै मिलनसार, सानालाई माया र ठूलालाई आदर गर्ने बानी । यी माथिका कुराहरु लागु हुन्छ मोडल तथा कलाकार बादल श्रेष्ठमा । मोरङको बेलबारीका उनी अहिले म्यूजिक भिडियो र चलचित्रको अभिनयमा व्यस्त छन् । चार वर्षअघि गायिका अन्जु पन्तको ‘बढ्छ व्यथा..’ बोलको गीतबाट उनले अभिनयमा ‘डेब्यु’ गरेका हुन् ।

ऐश्वर्या रायको लुक देखेर रिसाए डिजाइनर

ऐश्वर्या राय बच्चनले पेरिस फेशन विकमा आफ्नो र्याम्प वक गरेकी छिन् । जहाँ एकातर्र्फ याम्प वकमा यो डेब्यूको विषयमा उनको प्रशंसकको तारिफ गरिरहेका थिए । यस्तै, भारतीय डिजाइनर वेन्डल रोड्रिक्सलाई उनको लुक मन परेन । डिजाइनर वेन्डल उनको लुकका लागि यति रुष्ट भए कि उनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा स्टाइलिस्टलाई

९ जना नायिकाहरुकालाई राष्ट्रिय नवदुर्गा सम्मान

काठमाडौमा अवस्थित राष्ट्रिय नाँचघरमा आयोजित एक कार्यक्रममा ९ जना नेपाली चलचित्रका नायिकाहरुकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित गरिएको छ । रेजिना फिल्मस् र शहिद फिल्मस्को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रथम नायिका भूवन चन्ददेखि अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्कासम्मलाई एउटै मञ्चमा सम्मानित गरिएको थियो । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले

अर्जुनको दावा, ‘कबिर सिंहमा निर्माताले मलाई लिन चाहन्थे तर…’

शाहिद कपुरको सुपरहिट फिल्म कबीर सिंहको विषयमा अर्जुन कपुरले एक रोचक कुरा सार्वजनिक गरेका छन् । अर्जुनका अनुसार जब यो सुपरहिट तेलुगू फिल्मको हिन्दी रिमेकको राइट्स लिइँदैथियो, त्यतिबेला निर्माताले उनलाई फिल्ममा कास्ट गर्न चाहन्थे तर यो फिल्मका निर्देशक संदीप रेड्डी वांगाको यसबारे भिन्न दृष्टिकोण थियो । हालै दिएको एक अन्तर्वार्तामा

टुहुरेको एकल सांगीतिक साँझ

क्रेजी साप्ताहिक विराटनगर । शनिबार साँझ जनगायक जेबी टुहुरे मञ्चमा पुग्दा सबैले ताली बजार स्वागत गरे । जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि उनको प्रस्तुति आरम्भ भएको थियो । ‘आमा तिम्रो माया कञ्चन पानी जस्तो‘..’ बोलको गीतबाट प्रस्तुति थालेका

सुन्दरहरैंचा सिङ्गिङ आइडलको उपाधि स्वरुपलाई

क्रेजी साप्ताहिक सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक आयोजना गरेको सिङ्गिङ आइडलको फिनाले सम्पन्न भएको छ । जसमा स्वरुप खतिवडा सुन्दरहरैंचा सिङ्गिङ आइडलका विजेता घोषित भएका छन् । जेसिज भवनमा आयोजना भएको सो सिङ्गिङ आइडलको फाइनल राउन्डमा