शिव परियारले नचाए सरोज र आश्मालाई (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । ‘कार्टुन क्रुज’ का मुख्य दुई कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मालाई लोकप्रिय गायक शिव परियारले नचाएका छन् । गायक परिवारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो मा ‘कार्टुन क्रुजका ति दुइ कलाकारले अभिनय गरेका छन् । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग

चुलाचुलीमा रुचाइयो ‘थात्थलो’

क्रेजी साप्ताहिक इलाम । नेपाली कथानक चलचित्र ‘थात्थलो’ इलामको चुलाचुलीमा शुक्रबार प्रदर्शन गरिएको छ । स्थानीय युवाहरुको आयोजनामा इलामको चुलाचुली–१ हात्तीलेदामा अवस्थित श्री शिवज्योति आधारभूत विद्यालय दिउँसो र बेलुकाको गरी दुई शो देखाइएको थियो । चलचित्रको कथा/निर्दशन खगेन्द्र पन्धाक लिम्बुले सम्हालेका छन् भने मुख्य कलाकार कञ्चन थलङ र सुमी लिम्बु

दीपिका पादुकोणको गाउन सम्हाल्दै रणवीर

एजेन्सी । बुधबार बेलुकी भारतको चर्चित अवार्ड ‘आइफा अवार्ड’ सम्पन्न भएको छ । नेपालमा हुने चर्चा चलेपनि व्यापक विरोध भएपछि यो अवार्ड यसपटक भने भारतमा नै आयोजना भएको थियो । यो अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । आइफा अवार्डमा बलिउडका चर्चित अनुहारहरुको उपस्थिती थियो । जसमा, नायक रणवीर सिंह

अन्ततः भिड्ने भए प्रभास र ऋतिक

बलिउड अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ । उनीहरू बीच आ–आफ्नो सिनेमाको कारण भने भिडन्त हुन लागेको होइन । एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो । उनीहरू बीच ‘दंगल’ तथा ’छिछोरे’ निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने

फर्किए फिरोज स्याङ्देन

फिरोज स्याङ्देन – एउटा यस्तो नाम, जसलाई कुनै परिचयको खाँचो छैन । नेपाली सांगितीक क्षेत्रका एक अग्रणी व्यक्तित्व, एक चम्किला नक्षत्र । जसको नाम सुन्नासाथ मन मस्तिष्कले भनिहाल्छ, ‘परेलीमा लुकाइराख न’ । नेपाली गीत संगीतका पारखी सायदै कोही होलान् जसले उनी आबद्ध ब्यान्डलाई सुनेका छैनन् । एउटा यस्तो ब्यान्ड जसले

मलाई मनपर्ने देश नेपाल– सन्नी

बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको बताएकी छिन् । आफूले पहिलो पटक काम गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी उनले आफू नेपाल आउन पाउँदा निकै खुसी महशुस गरेको बताइन् । बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ करीब साढे ८ बजे फिल्मको

हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम हुने

क्रेजी साप्ताहिक पथरी । झापाको दमकमा ‘हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम–२०७६’ हुने भएको छ । ओझेलमा परेका कलाकारलाई साङ्गितिक कार्यक्रम मार्फत पर्दामा ल्याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । आयोजक रिहन्ना फिल्मस् ईन्टरटेन्टमेन्ट प्रा. लिले शुक्रबार विज्ञप्ती जारी गर्दै कार्यक्रम बारे जानकारी दिएको छ । बडादसंै, दिपावली

चलचित्र ‘निलकांडा’को सुटिङ सुरु

क्रेजी साप्ताहिक पथरी । नेपाली कथानक चलचित्र ‘निल कांडा’को छायांकन पूर्वबाट सुरु गरिएको छ । निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र’ निल काँडा’ को विर्तामोडमा शुभ मुहर्त गरी चलचित्रको सुटिङ सुरु गरिएको छ । मौसम फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भइरहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ), उमा बेबी,

भद्रगोलका ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

क्रेजी साप्ताहिक पथरी । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउन लागेको नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । डियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट

पथरीमा ‘कथा औशीको…’ च्यारिटी शो

क्रेजी साप्ताहिक पथरी । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली चलचित्र ‘कथा औशीको..’ पहिलो च्यारिटी शो पथरीमा भएको छ । सोमबार गोर्खा डिपार्टमेन्ट स्टोर पथरी शनिश्चरेमा चलचित्र प्रदर्शन गरेको हो । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले औशीको गलत प्रथालाई हटाउन चलचित्रले सन्देश दिएको भन्दै औशीको प्रथा हटाउन सबैले भूमिका