संगीत चोरेको आरोपमा कालीप्रसाद विरुद्ध उजुरी

नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ । नेपाली गीत संगीत चोरेको आरोपमा अलि बढी कालीप्रसाद बास्कोटा नै अगाडि देखिएका छन् । पटक–पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटा विरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्नेबाट

शाहिदको पारिश्रमिक : ३० करोड ?

एजेन्सी । यस वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’को सफलतापछि अभिनेता शाहिद कपूर हाल चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ । यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढाएका छन् । भर्खरै एउटा समाचारमा जनाइए अनुसार अभिनेता कपूरले आफ्नो

आइफा अवार्ड नेपालमा नहुने

इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने पक्का भएको छ । संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो । आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा

धरानमा चिल्ड्रेन ट्यालेन्ट हन्ट २०१९

क्रेजी साप्ताहिक धरान । गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको ‘चिल्ड्रेन्स ट्यालेन्ट हन्ट २०१९’ को विजेता सिनियरतर्फ धरान–१५ मा अवस्थित चिल्ड्रेन्स एकाडेमीकी जेसाङ लिम्बु तथा जुनियर तर्फका विजेता धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनकी नुमा लिम्बू भएकी छिन् । सिनियर तर्फका बिजेता जेसाङले नगद ५० हजार सहित क्राउन, ट्रफी, स्यास, बुके,

मस्ती मुडमा साम्राज्ञी

कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगालग २ चलचित्रको छायांकन सकाएकी छिन् । उनले भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ र दशैमा रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकेकी हुन् । उनी अब नयाँ चलचित्र तत्काल गर्ने मुडमा छैनन् । तर, चलचित्रको छायांकन सकेसँगै उनको मस्ती मुड भने

प्रधानमन्त्रीलाई खुशी बनाउन फिल्म निर्माण गर्छन् बलिउडकर्मी

प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारीत फिल्म पिएम नरन्द्र मोदी’ केही महिनादेखि चर्चामा रहेको छ । यस फिल्मको सफलतालाई लिएर पार्टी पनि गरिएको थियो तर यस फिल्मले दर्शकलाई भन्दा प्रधानमन्त्रीलाईत खुशी बनाउन फिल्म निर्माण गरिएको टिप्पणी सुनिन थालेको छ । ’पिएम नरन्द्र मोदी’ फिल्मले मात्र होइन अन्य फिल्मले समेत नरेन्द्र मोदीको

रविनको ‘दिलहिरा…’ अनप्लग भर्सनमा सार्वजानिक (भिडियो)

क्रेजी साप्ताहिक पथरी । रबिन कन्दङ्वाको स्वर रहेको 'दिलहिरा...' बोलको गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको छ । नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् । युट्युव च्यानल ट्युल्भ नोट्स मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन÷निर्देशन रहेको छ । ‘दिलहिरा’ गीति

राजेश पायल राईको ‘तिमी बिना…’ सार्वजनिक (भिडियो)

गायक राजेश पायल राईको ‘तिमी बिना...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको शब्द रहेको छ भने महराज थापाको संगीत, प्रितम दुत्तले एरेन्ज गरेका छन् । मोडलद्वय चन्द्र लिम्बु र रीना लिम्बुको अभिनय रहेको सो गीत दर्शन नमस्ते ४ एल्वममा समाबेश गरिएको छ । भूपेन्द्र तुम्बाहाङ्फेको

चलचित्र ‘सानो मन’ को ट्रेलर सार्वजानिक (भिडियो)

सुयोग गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचत्रि ‘सानो मन’को ट्रेलर सार्वजानिक गरिएको छ । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचार चढावलाई देखाइएको छ । चलचित्रको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने

ट्यालेन्ट राउण्डमा नोबेल मिस नेवा

क्रेजी साप्ताहिक विराटनगर । मोरङको विराटनगरमा आयोजना हुने नोवेल मिस नेवाः को फाइनल राउण्ड लागि १२ जना प्रतियोगीहरुले आफ्नो प्रतिभा पस्केका छन् । स्थानीय बिग होटलमा शनिबार भएको ट्यालेन्ट राउण्डमा १२ जना नेवारी युवतीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । टयालेन्ट राउण्डको निर्णायकमा मोडल स्वेता तुलाधर, पूर्व मिस नेवा रायसा