सर्बाधिक हेरियो गलबन्दि

क्रेजी साप्ताहिक लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबमा सबैभन्दा बढी हेरीएको छ । ६ दिन अघि गायक सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो अहिले  ४९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् भने यहि हेराइबाट ट्रेण्डिङ् नंबर १ मा

साकेला गीत सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । अहिले पूर्वमा साकेला सिलिको रौनकता छाइरहेको बेला सोही भाषाको गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम...’ सार्वजनिक भएको छ । ५ मिनेट १२ सेकेन्डको सो गीत विहिबार भ्यू टावर युट्युव च्यानल मार्फत दर्शक स्रोतामाझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा

चलचित्र ‘कथा औंसीको’ गीत सार्वजानिक

क्रेजी साप्ताहिक पथरी । रिहान्ना इन्टरटेनमेन्टको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र ‘कथा औसीको’ गीत सार्वजानिक भएको छ । सोमबार पथरीशनिश्चरेको शान्ति भुल्केमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ‘सारा खुशी दिए जस्तै गर्यौं तिमीले...’ बोलको सो गीत हाइटलाइट्स नेपालबाट सार्वजानिक गरिएको हो । सो गीतमा गायक दिपक लिम्बुले स्वर भरेका छन्

कोरियामा ‘पुरानो बुलेट’लाई दर्शकको साथ

क्रेजी साप्ताहिक पथरी । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ कोरियामा मे २६ का दिन प्रदर्शन गरिएको छ । आवास गृह (सेल्टर) सहयोगार्थ तमु धी ख्याङसाङनाम्दो बुसान शाखाको आयोजनामा चलचित्र प्रदर्शन गरिएको हो । ‘चलचित्र हेरिसकेपछि दर्शकहरुले आफ्नै गाउँ ठाउँ पुगेको आभाष गरे, धेरै समयपछि एउटा ठेट नेपाली कथानक चलचित्र हेर्न

सानोमा राम्रो नृत्य गर्ने मनु यसरी आईन गायन क्षेत्रमा

  क्रेजी साप्ताहिक । नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो मनु लिम्बु । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी उनि वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछिन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् ।

नमस्ते चिवाद्वारा जापानमा ‘पुरानो बुलेट’ प्रदर्शन हुने

क्रेजी साप्ताहिक क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ जापानमा प्रदर्शन हुनेभएको छ । भीषण राईदरा निर्देशित 'पुरानो बुलेट' नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा

१ सय २६ घण्टा नाचेर नेपाली चेलीले राखिन् विश्व कीर्तिमानी

क्रेजी साप्ताहिक (काठमाडाै) केरलाकी कलामण्डलमले नाचेर बनाएको वल्र्ड रेकर्ड नेपाली युवतिले तोडेकी छिन् । १ सय २६ घण्टा नाचेर नेपाली चेलि बन्दना नेपालले उनको रेकर्ड तोडदै आफुले रेकर्ड राखेकी हुन् । नेपाली चेली १७ बर्षिय वन्दना नेपालले शुक्रवार बिहान ७ बजे देखि बुधवार १२ बजेर २६ मिनेट सम्म निरन्तर नाचेर

किड्स क्यापिटलको उपाधि आरजुलाई

भूमिप्रसाद पाठक पथरी l गत हप्ता सम्पन्न नानीहरुको प्रतिभालाई तिखार्ने तथा प्रतिभा प्रस्फुटन गर्ने हेतुले काठमाडौँमा सम्पन्न बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा गर्ने प्रतियोगितामा किड्स क्यापिटलको उपाधि आरजू श्रेष्ठले जितेकी छिन् । टच इन्टरटेनमेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ अनमोल खड्का, स्पन्दन तामाङ तथा मैशा थापाले क्रमशः फस्ट, सेकेन्ड

दर्शकको साथ ‘दाल भात तरकारी’ लाई

मह सञ्चारको प्रस्तुतिमा किरण केसी (रातामकै) ले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी शुक्रवार देखि प्रदर्शनमा आएको छ । फिल्मले प्रदर्शनीमा आएको दिनवाटै दर्शकको उल्लेख्य साथ पाएको छ । ३ दिन वितिसक्दा यस फिल्मले दर्शकको सङख्यामा झन–झन बढाएको छ । हरिवंश आचार्य,निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का लगायतको अभिनय रहेको

नन्दुले ल्याए ‘आज लौ तिमी छौ…’

गायक नन्दु गुरुङले ‘आज लौ तिमी छौ’ वोलको गीतको म्युजिक भिडियो ल्याएका छन् । टम्पशेर राईको शव्द तथा संगीतमा रहेको गीतलाई ओएसआर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा करण सिंह र नग्मा श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । १९ घन्टामा ३१ हजार पटक हेरिएको भिडियोमा कलाकारको अभिनयलाई