
भलिवलकाे उपाधी अायाेजक वारंगीलाई
गाेपाल काफ्ले पथरी- पुर्वी उत्तरी माेरङकाे लेटाङ नगरपालिकाकाे वडा नं. ७ मा रहेकाे वारंगी खेलकुद युवा क्लवले बराह मेलाकाे अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियाेगितामा समापन गरेकाे छ । खेलमा महिला तर्फ अायाेजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५/२०, २५/ ११ र २५/९ काे साेझाे