के तपाईलाई थाहाँ, खर्बुजाको बोक्राबाट बनाउन सकिन्छ नि मुखैमा झण्डीने अचार

गर्मी याममा सबैले रुचाउने फल हो खर्बुजा । शरीरलाई हाइड्रेट राख्न खर्बुजालाई सबैभन्दा उपयुक्त फल मानिन्छ । यसले शरीरमा पानीको कमी हुन दिंदैन । र सरिलाई थण्डा राख्छ । अहिलेसम्म तपाईंले खर्बुजा र यसबाट बन्ने जुस मात्रै खानुभएको होला ? सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य हो । ताछेर

नगरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ७ सय ७५ जनाले गराए आँखा जाँच

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ५ मा अवस्थित अमरसिंह माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । मंगलबार मेची आँखा अस्पताल झापासँगको सहकार्यमा भएको उक्त आँखा शिविरमा पथरीशनिश्चरेका ७ सय ७५ जनाको आँखा जाँच गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । आँखा

पथरीशनिश्चरेमा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाईले रोग निवारण कार्यक्रम, आम औषधि सेवन अभियान २०७९ शुरु भएको छ । फागुन ११ गते पथरीशनिश्चरे नगरपालिकाको कार्यलयबाट सो अभियानको थालनि भएको हो । नगर प्रमुख मोहन तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले बिहान औषधि सेवन गरेर अभियानको थालनि भएको हो । अभियानको सुरुवात गर्दै

हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया भएको हो । नगरपालिकाको आयोजनामा भएको सो अन्तरक्रियामा १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य संयोजक मुरारी आचार्य,

लायन्सद्वारा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ६ भातेगौडामा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विहिबार लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङ हार्ट, लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ पथरी क्रियटिभ लेडी र लियो क्लब अफ पथरीको आयोजना कार्यक्रम भएको हो ।

डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले २१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । वनको २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरी वनले सह्रानीय कार्य गरेको छ । शनिबार वनको आफ्नै सभाहलमा भएको

बिहान खाली पेटमा काजु खाने मानिस सधैँ स्वस्थ रहन्छ, पाचन प्रणाली बलियो

काजु एक ड्राई फ्रुट हो । काजु धेरै तरिकाले प्रयोग गरिन्छ । काजु खानुका थुप्रै स्वास्थ्य लाभ छन् । तर बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन् । काजुमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी६, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरस र जिंक जस्ता धेरै

विवाहेत्तर सम्बन्धबाट कसरी छुट्कारा पाउने ?

विवाहलाई पवित्र नाता मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने वाचा–कसम खाएका हुन्छन् । यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ । यदि

उकालो लाग्दै कोरोना, थप ४४ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टी भएको हो । नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् । यही अवधिमा

विवाहको निर्णय लिनुअघि के के कुरामा ध्यान दिने ?

नेपाली समाजमा अझै पनि विना सोचविचार हतारमा विवाह गर्ने र कम उमेरमा विवाह गर्ने प्रचलन छ । यसो गदौ दाम्पत्य जीवनमा कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ । जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपूर्ण निर्णय लिन किन हामी हतार गर्छौं ? कम उमेरमा विवाह गर्दा यसको अनुभूति नै कमजोर हुन्छ