कांग्रेस नेता शुनिल शर्माले दिए दुर्घम गाउँमा निशुल्क एम्बुलेन्श

क्रेजी साप्ताहिक पथरी । नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउँन सहजताका लागि पाँचथरमा एम्वुलेन्स प्रदान गरेको छ । पाँचथरबासीको सहजताका लागि स्थानीय नमुना बाल तथा युवा क्लवलाई नोबेलले करिव ११ लाख मुल्यको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो । पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले

नोबेलमा गरियो मुटुको सफल शल्यक्रिया

क्रेजी साप्ताहिक पथरी । मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग

पाठेघर र आङ खस्ने समस्या सम्बन्धी साहारा नेपालको शिविर

प्रेमप्रसाद भटराई (के.डी) साहारा वचत तथा क्रण सहकारी सँस्थाको सेवा केन्द्र पथरीले महिलाहरुको पाठेघर र आङ खस्ने समस्या सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । विर्तामोडको वि एण्ड सि मेडिकल कलेज र नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १५ जना स्वास्थ्यकर्मिको उपस्थिति थियो ।

हसन्दहमा बृहत स्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको हसन्दह विराटनगर सम्पर्क समाजले जिल्लाको पथरी शनिश्चरे ५ र ६ मा पर्ने हसन्दहमा एकदिने निःशुल्क बृहत स्वास्थ्य शिविर हिजो सम्पन्न गरेको छ । हसन्दह स्थायी घर भई विराटनगरमा कार्यरत विभिन्न क्षेत्रका अगुवाहरुले खडा गरेको समाजले पहिलो पटक आँखा, कान, घाँटी, हाडजोर्नी, स्नायू तथा नशा, पेट

पथरीशनिश्चरेमा पनि डेंगु रोगी फेला, अनुगमन् सुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा यस वर्षपनि डेंगु रोगको संक्रमण देखिएको छ । नगरको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्वर ४ शान्तिचोकका एकजनामा डेंगु रोग फेला परेको छ । डेंगु रोगको महामारी बढ्ने सम्भावना रहेको नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रणको रेपिड सेन्पोन्स

स्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी।पथरीशनिश्चरे नगरपालिकाले  सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण  लाई प्राथमिकता दिँदै फिस्टुला  तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको छ । जसमध्ये १९ जनामा पाठेघरको क्यान्सर हुनसक्ने

युवतीहरु किन विवाह गर्न आनाकानी गर्दैछन् ?

एकजमना थियो, उमेर नपुग्दै विवाह गर्ने । अर्थात १० वा १२ बर्षको उमेरमा विवाह गरिदिने । छोरीलाई ‘कन्यदान’ दिएपछि स्वर्ग पुगिन्छ भन्ने सोचाईले कलिलै उमेरमा छोरीको विवाह गरिदिने चलन थियो । धेरै पर पुग्नुपर्दैन, हाम्रा पिता-पूर्खा पनि यस्तै परिवेशबाट गुजि्रए । उनीहरुले त्यस्तो उमेरमा विवाह गरे, जतिबेला उनीहरुलाई दाम्पत्य जीवनबारे

पहिलो भेटमै यौन सम्पर्क भयो, के गर्ने ?

  करुणाजी, नमस्कार ‘पहिलो भेटमा यौन सम्र्पक भयो भने त्यो प्रेम सम्बन्ध अगाडि बढ्दैन । किनभने यस्तो सम्बन्धमा एकअर्कामा शंका बढदै जान्छ ।’ केही बर्षअघि एक तालिममा प्रसंगवस तपाईंले यसै भन्नुभएको थियो । आज तपाईंको त्यो भनाइ मेरो जीवन(भोगाई बनेको छ । केही समय अघि रोजगारीको सिलसिलामा एक युवतीसँग परिचय

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले