
प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ? बताए प्रचण्डले
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता पौडेल दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छन् । अध्यक्ष प्रचण्डले उनलाई उपचारका लागि सिंगापुरदेखि मुलुकभित्रकै विभिन्न धार्मिक स्थलसम्म लिएर गएका थिए । तर, उनलाई निको भने भएको छैन । प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ?