
कवर्डहलको स्तरोन्नतिका लागि बजेटको अपेक्षा
क्रेजी संवाददाता उर्लाबारी । खेलाडीले चन्दा संकलन गरी निर्माण गरेको ब्याडमिन्टन कवर्ड हल स्तरोन्नति नहुँदा नियमित खेल गतिविधि प्रभावित बनेको छ । उर्लाबारी–७ मा रहेको कवर्डहलको स्तरोन्नतिका लागि निकायसँग बजेट माग गरिएको छ । बर्षयाममा डुबानमा पर्ने समस्याका अलवा विविध संरचना र सामग्री थप गरी कवर्डहललाई स्तरोन्नति गर्नुपर्ने खेलाडीहरुको माग