
पथरी बहुमुखी क्याम्पसद्वारा बिना घिमिरे सम्मानित
क्रेजी समाचारदाता पथरी । स्नताक तह बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत पथरी शनिश्चरे वडा नं. ३ कि घिमिरेलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा सम्मान गरिएको हो । क्याम्पस प्रमुख