जाम घटाउन राष्ट्रपति हेलिकप्टरमा विमानस्थल गएको कुरा प्रचारमात्रै, यस्तो छ वास्तविकता

क्रेजी साप्ताहिक राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको पाँच दिने राजकीय भ्रमणमका निम्ति बुधबार बिहान शितलनिवासबाट हेलिकप्टर चढेर सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल उत्रिइन् । सडकमार्ग हुँदै गाडीमा विमानस्थल जाँदा ‘पिक आवर’ मा ट्राफिक जाम धेरै हुने र गन्तव्यका लागि हिँडेका यात्रुलाई मर्का पर्ने भन्दै राष्ट्रपति भण्डारीलाई हेलिकप्टरबाट विमानस्थल लगिएको प्रचार गरिएको थियो

माल्दिनीको ह्यट्रिक सँगै योसेक क्लब बिजयी

  क्रेजी साप्ताहिक पथरी । दोस्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा योसेक क्लब उर्लाबारी विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा सुनाखरी फुटबल क्लबलाई २ का विरुद्द ४ गोल गर्दै योसेकले पहिलो चरण पार गरेको हो । सुनाखरी खेल मैदानमा भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा

पारस खड्का पुगे एसिड पीडित मुस्कानलाई भेट्न

क्रेजी साप्ताहिक पथरी । क्रिकेटर पारस खड्काले एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेट गरेका छन् । क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा सहितको टोली आज मुस्कानलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका थिए । मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै ससुराको हत्या आरोपमा मन्थली नगरपालिका गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनका ससुरा ६५ वर्षीय डिकबहादुर अछामीको हत्याको आरोपमा अछामीलाई पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर

घुमाउने वहानामा युुवतीलाई जंगलमा लगि बलात्कार गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । धरानमा एक युवतिलाई घुम्ने वहानामा जंगलमा लगि बलात्कार गरि फरार भएका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज

म्याङलुङ र पथरीशनिश्चरेका विकास तथा न्यायिक सम्पादनका गतिविधिका जानकारी आदान प्रदान

क्रेजी साप्ताहिक पथरी । तेह्रथुमको म्याङलुङ र मोरङको पथरी शनिश्चरे नगरबीचका विकास तथा न्यायिक सम्पादनका गतिविधिका बारेमा सोमबार जानकारी आदान प्रदान भएको छ । म्याङलुङकी उपप्रमुख पार्वती सानु डाँगीको अगुवाईमा आएको टोलीलाई पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा स्वागत गर्दै अनुभव र गतिविधिका बारेमा जानकारी आदान

विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपाली चेलि बोनिता

क्रेजी साप्ताहिक । विश्वका प्रेरणादायी १ सय महिलाहरुको सुचिमा नेपाली चेली बोनीता शर्माको नाम पनि परेको छ । बीबीसीले हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । विगत वर्षझैं यस वर्ष पनि बीबीसीले सूची सार्वजनिक गरेको छ, जसमा विभिन्न देशका महिलासँगै शर्मा पनि

दोस्रो पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगिता आजबाट

प्रेमप्रसाद भटराई(के.डी) पथरी । सुनाखरी युवा क्लवको आयोजनामा हुन लागेको दोस्रो पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता आजबाट शुरु हुने भएको छ । सुनाखरी खेल मैदानमा हुने सो प्रतियोगिताको सवै तयारी सकिसकेको आयोजकले बताएको छ । प्रतियोगितामा झापा, मोरङ, सुनसरीका ८ वटा क्लवले सहभागीता जनाउने छन् । उद्घाटन खेलमा आयोजक सुनाखरी फुटवल

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

लागुऔषधसहित एक जना पक्राउ

क्रेजी साप्ताहिक पथरी । लागुऔषधसहित प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ छन् । भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँदै गर्दा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजाले जानकारी दिए

पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् ः प्रधानमन्त्री ओली

क्रेजी साप्ताहिक पथरी । पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा